दोर्दी खोला जलविद्युतको अवितरित साढे १९ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले आइतबार (जेठ ११ गते) देखि अवितरित साढे १९ लाखभन्दा बढी कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले कुल  अवितरित १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमार्फत बिक्री खुला गरेको हो। यसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता […]

नेपाल फाइनान्सको करिब ११ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्सले करिब ११ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेकोमा त्यतिबेला बिक्री नभएको शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको हो । संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयर आज जेठ ११ गतेबाट इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेगरी […]

धितोपत्र व्यावसायीमार्फत् मार्जिन कर्जा वितरणको प्रस्ताव

काठमाडौं । सरकारले धितोपत्र कारोबारको लािग धितोपत्र व्यवसायीमार्फत् मार्जिन प्रकृतिको शेयर धितो राखेर दिने कर्जा  उपलब्ध गराउनु पर्ने बताएको छ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ सार्वजनिक गर्दै उक्त प्रस्ताव अघि सारेको हो । धितोपत्र कारोबारका लागि धितोपत्र व्यवसायीमार्फत् मार्जिन कर्जा प्रवाहको लागि जिम्मेवार निकाय भने नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड हुने व्यवस्था […]

साताको शेयर : लगानीकर्ताले कमाए करिब साढे १ खर्ब

काठमाडौं । यो साता पाँच कारोबार दिन मध्ये तीन दिन अर्थात सोमबार, मंगलबार र बिहीबार शेयर बजार बढ्दा लगानीकर्ताले शेयर बजारबाट आम्दानी गर्न सफल भएका छन् । यो साता नेपाल राष्ट्र बैंकमा गर्भनर नियुक्तिको तयारी र गर्भनर नियुक्ति पछि शेयर बजार बढ्न पुग्दा लगानीकर्ताहरु आम्दानी गर्न सफल भएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले […]

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत बिहीबार कम्पनीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले निम्नबमोजिमका ७ निर्णयहरू सर्व सम्मत पारित गरेको छ :- १. आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको बार्षक प्रतिवेदन पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको […]

हिम स्टार ऊर्जा कम्पनीले पायो आइपीओ अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट हिम स्टार ऊर्जा कम्पनीले आइपीओ अनुमति पाएको छ। धितोपत्र बोर्डले आज जेठ ९ गते हिम स्टार ऊर्जालाई आइपीओ अनुमति दिएको हो। अब यो कम्पनीले हाल कायम चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आइपीओ निष्कासन गर्नेछ। कम्पनीले ११ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० […]

सान्भी इनर्जीको आईपीओ आजदेखि सर्वसाधारणमा खुला

काठमाडौं । सान्भी इनर्जी लिमिटेडको दोस्रो चरणअन्तर्गत प्राथमिक सेयर (आईपीओ) आजबाट सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला हुँदैछ । कम्पनीले प्रतिकित्ता १०० सयका दरका ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा […]

शेयर बजारमा छैन गर्भनर नियुक्तिको प्रभाव, नेप्से बढ्दा घट्यो कारोबार

काठमाडौं । निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार बढेको छ । नेपाल राष्ट्र बैंकको गर्भनर पदमा डा. विश्वनाथ पौडेल नियुक्त भए सँगै त्यसको प्रभाव शेयर बजारमा पर्न सकेको छैन । गत साता देखि निरन्तर घटेको शेयर बजार साताको (सोमबार र मंगलबार बाहेक) यो साता बिहीबार भने नेपाल स्टक एक्सचेञ्ज, नेप्से बढे पनि कारोबार […]

ओम मेगाश्री फर्मास्यूटिकल्सले बोलायो साधारण सभा

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । हालै मात्र सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन, आईपीओ जारी गरेको यस कम्पनीले आगामी असार ६ गते चितवनस्थित उद्योग परिसरमा बिहान ११ बजे सभा डाकेको हो । साधारण सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरणहरू अनुमोदन गर्नेछ। साथै, चालू आर्थिक […]

नेपाल इन्स्योरेन्सकाे पाैने ६६ कराेडकाे हकप्रद स्वीकृत

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन अुनमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शयर निष्कासनका लागि जेठ ७ गते अनुमति दिएको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद सेयर निष्कासन अनुमति पाएको छ । यसअघि नै कम्पनीले निष्कासन […]