अर्बिट इनर्जीले आईपीओ निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ ल्याउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

नेरुडे मिर्मिरे लघुवित्तको १८औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मणिकुमार अर्ज्यालको सभाध्यक्षतामा सम्पन्न भएको सभाले संचालक समितिको तर्फबाट अध्यक्ष अर्ज्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । सभाले लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन […]

हिमालयन लाइफ इन्स्योरेन्सको सवा ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ३ लाख २७ हजार १०८.१८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। यो अवधिभित्र इच्छुक संस्थापक […]

धितोपत्र बोर्डले पाइपलाइनबाट हटायो नेटवर्थ नपुगेका १४ कम्पनी

काठमाडौं । धितोपत्र बोर्डले प्रति शेयर नेटवर्थ ९० रूपैयाँ नपुगेको १४ कम्पनीलाई आवेदन प्रक्रियाबाट हटाएको छ । शेयर निष्कासन प्रक्रिया चाँडो गरिदिने भन्दै बोर्ड अध्यक्ष निकट व्यक्तिहरूले ५ देखि ७ प्रतिशत कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) को कार्यसमिति सदस्यहरूले लगाएपछि बोर्डले यस्तो कदम चालेको हो । २०८१ जेठमा लेखा समितिले प्रति शेयर […]

दोर्दी खोलाको ८४ लाख कित्ता शेयरको लकइन अवधिअसारमा सकिदै

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको ८४ लाख १२ हजार ९६० कित्ता शेयरको लकइन अवधि आउँदो असार ७ गतेबाट सकिने भएको छ। हाल यस कम्पनीको संस्थापकको ७५ लाख ९० हजार ६७५ कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको ७ लाख ५६ हजार ४२० कित्ता र कम्पनीका कर्मचारीको ६५ हजार ८६५ कित्ता शेयर लकइनमा रहेको छ। सर्वसाधारणलाई […]

विकास हाइड्रोको आईपीओ खुला, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं ।  विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि प्राथामिक शेयर निष्काशन (आईपीओ) निष्काशनमा ल्याएको छ ।कम्पनीले पहिलो चरणमा गोरखाका आयोजना प्रभावित स्थानिय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरेको हो । कम्पनीले गोरखा जिल्लाका स्थानीयलाई ९ लाख ९ हजार १ सय १ कित्ता शेयर निष्काशन गरिएको छ । जसमध्ये ४० प्रतिशत शेयर […]

नेपाल इन्भेस्टमेन्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेस्टमेन्टमेन्ट बैंकले २ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले आवेदन दिएपछि उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार संस्थापक शेयरधनीले खरिद गर्नेगरी उक्त आवेदन खुला गरिएको हो । यसरी खरीद […]

६ करोबार दिन पछि बढ्यो शेयर बजार, नेप्से बढ्दा घट्यो कारोबार

काठमाडौं । गत साता देखि निरन्तर घटेको शेयर बजार साताको दोस्रो दिन सोमबार बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.१५ अंकले बढेर ४४२.३२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.५३ अंकले र […]

राप्ती हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज जेठ ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनी १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशत […]

नेपाल टेलिकमको खुद नाफा ४९ प्रतिशतले घट्यो, यस्तो छ कारण

काठमाडौं ।  सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद नाफामा भारी गिरावट आएको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा घटेको देखिएको हो । नेपाल टेलिकमले चालु आवको साउनदेखि चैतमसान्तसम्म २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा रहेको छ […]