नासा सेक्युरिटिजले सञ्चालनमा ल्यायो नयाँ टिएमएस
काठमाडौं । ब्रोकर नम्बर ५८, नासा सेक्युरिटिजले अत्याधुनिक प्रविधिसहितको आफ्नै कारोबार प्रणाली नासा एक्स सञ्चालनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायाण श्रेष्ठको हातबाट सेयर कारोबार प्रणाली नासा एक्स सञ्चालनको शुभारम्भ गरिएको हो । देश विदेशमा रहेका आफ्ना लाखौं ग्राहकहरूलाई छिटो, छरितो सेवा र प्रयोगकर्ता मैत्री अनुभव दिन सो कारोबार प्रणाली सञ्चालनमा ल्याइएको हो। नासा […]

