रिभर फल्सको सवा ४३ लाख भन्दा बढी कित्ता शेयरको लकइन अवधि आजबाट सकिने

काठमाडौं । रिभर फल्स पावरको सवा ४३ लाख भन्दा बढी कित्ता कित्ता शेयरको लकइन अवधि आज जेठ ८ गतेबाट सकिने भएको छ। कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको कुल ४३ लाख २४ हजार ६०० कित्ता शेयरको लकइन आजबाट सकिन लागेको हो। जसमा संस्थापक शेयरधनीको ३५ लाख ७० हजार कित्ता, आयोजना प्रभावित स्थानीको ७ लाख कित्ता […]

५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाल्दै निफ्रा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले जेठ १८ गतेदेखि ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्काशन गर्न लागेको हो । ऋणपत्रमध्ये ६० प्रतिशत व्यक्तिगत तबरबाट र ४० प्रतिशत सर्वसाधारणमा बाँडफाँड गरिनेछ । न्यूनतम […]

एमबीएल इक्विटी फण्ड नेप्सेमा सूचीकृत

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको ‘एमबीएल इक्विटी फण्ड’ सूचीकरण गरिएको छ । २०८२ जेठ ७ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र माछापुच्छ्रे क्यापिटल लिमिटेडबिच प्रति इकाई मूल्य रु. १० दरको क्रम संख्या १ देखि १२ करोड १६ लाख २५ हजार ३३० सम्मका कुल १२,१६,२५,३३० इकाई सामूहिक लगानी कोष ‘एमबीएल इक्विटी फण्ड’ […]

गर्भनर नियुक्ति पछि २७ सय माथि पुग्ला नेप्से !

काठमाडौं । विगत एक महिना देखि २६०० देखि २७०० विन्दुको बीचमा नेपाल स्टक एक्सचेञ्ज, नेप्से बसेको छ । गत चैत १ गते २६८९.२२ विन्दुमा रहेको शेयर बजार जेठ ७ गते आइपुग्दा समेत २६६९.५१ विन्दुमा अडिएको छ । उक्त समयमा शेयर बजार १९.७१ अंकले बढेको छ । शेयर बजार स्थिर हुन पुग्दा अर्कोतर्फ कारोबार रकम समेत […]

गर्भनर नियुक्तिसँगै शेयर बजार : नेप्से घट्यो कारोबार बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर पदमा डा. विश्वनाथ पौडेल नियुक्त भए सँगै त्यसको प्रभाव मध्यम  (सकारात्मक नकारात्मक दुवै) देखिएको छ अर्थात् नेपाल स्टक एक्जचेञ्ज, नेप्से घट्दा कारोबार बढेको छ । यो सँगै साताको चौथो दिन बुधबार शेयर बजार घटेको छ भने कारोबार रकम बढेको छ । गत साता देखि निरन्तर घटेको शेयर बजार साताको […]

बरुण हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद शेयर ल्याउने अनुमति

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। धितोपत्र बोर्ड आज जेठ ६ गते बरुण हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले […]

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा अर्ज्याल चयन

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा मणि कुमार अर्ज्याल चयन भएका छन् । जेठ ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अर्ज्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । उनी गत जेठ ५ गते सम्पन्न भएको संस्थाको १८ औं वार्षिक साधारण सभाबाट संस्थाको सञ्चालक निर्वाचित भएका थिए । उनी संस्थापक […]

हकप्रद निष्कासनका लागि एशियन लाइफको बुक क्लोज मिति तय

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि जेठ १६ गते १ दिन बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको मिति तोकेसँगै जेठ १४ गतेसम्म कायम (१५ गते सार्वजनिक बिदा रहेकाले) शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १ लाख ४२ हजार ७९ […]

नेको इन्स्योरेन्सको अवितरीत ४३ हजार ७७९ कित्ता हकप्रद बाँडफाँड

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले प्रतिकित्ता अंकित मूल्य रु १०० रहेको ४३ हजार ७७९ कित्ता अवितरीत हकप्रद शेयर बाँडफाँड गरेको छ । नेको इन्सुरेन्सले प्रति शेयर अंकित मुल्य रु. १०० का दरले ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद शेयर ४:१ को अनुपातमा निष्काशन गरेकोमा ४३ हजार ७७९ कित्तामा आवेदन परेको थिएन । कम्पनीले उक्त […]

उच्च अंकले नेप्से बढ्दा पनि कारोबार रकम बढ्न सकेन

काठमाडौं । गत साता देखि निरन्तर घटेको शेयर बजार साताको सोमबार र मंगलबार बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ८.६८ अंकले बढेर ४५१.०१ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ३.८९ अंकले र […]