फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक शेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) ले बिक्री गर्न चाहेको उक्त शेयर बिक्री खुला गरेको हो । कम्पनीले संस्थापक शेयरधनीका लागि उक्त शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले ३५ दिनभित्र आवश्यक शेयर खरिदका लागि निवेदन […]

स्वाबलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले प्रतिकित्ता ४२५ रुपैयाँँका दरले संस्थापक शेयर बिक्री खुला गरेको हो । पहिलो प्राथमिकताअनुसार संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुका लागि उक्त शेयर खुला गरिएको हो । इच्छुक संस्थापक शेयरधनीले ४५ दिनभित्र विवरण खुलाई आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको […]

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार घटेको छ । गत सातादेखि (मंगलबार र बुधबार बाहेक) निरन्तर घटेको शेयर बजार बधुबार पनि घटेको हो । बधुबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १३.९६ अंकले घटेर २६२०.२७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.२८ अंकले घटेर ४४१.४४ विन्दुमा पुगेर बन्द […]

धितोपत्र बोर्डबाट निफ्राले पायो ५ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज निफ्रालाई ‘निफ्रा ऊर्जा डिबेन्चर’ नामक ऋणपत्र जारी गर्न अनुमति दिएको हो। अब निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ […]

नेप्सेद्धारा सूचीकृत कम्पनीहरूसँग अपडेट भएको विवरण माग

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग गरेको छ । मंगलबार सूचना जारी गर्दै नेप्सेले नयाँ अपडेट भएको वित्तीय विवरणसहित जानकारी उपलब्ध गराउन भनेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२ अनुरुप उक्त कार्य गर्न निर्देशन दिएको हो । नेप्सेको सूचना अनुसार वेबसाइटमा प्रोफाइल, […]

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसहित० र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। बैशाख ३१ […]

नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । गत सातादेखि (मंगलबार र बुधबार बाहेक) निरन्तर घटेको शेयर बजार मंगलबार पनि घटेको हो । सोमबार भने सार्वजनिक बिदा रहेको थियो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स […]

शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव सहित दिव्यश्वरी हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आउँदो जेठ २२ गते मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजे गत दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ। सभाले कम्पनीको चुक्ता पूँजीको १ः१ अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र सोका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य कम्पनीसँग […]

बीमा कम्पनीको ९ महिनाको नाफा करिब ४९ करोड, दायित्व साढे सात अर्ब पुग्यो

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको दायित्व बढेर ७ अर्ब ५२ करोड २७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको ९ महिनाको अवधिमा यस्तो दायित्व ४ अर्ब ८१ करोड ८० लाख रुपैयाँ रहेको थियो । कम्पनीले चालु आवको तेस्रो त्रैमास चैत मसान्तसम्म ४८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यस अवधिमा […]

सन नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ६ लाख कित्ता हकप्रद शेयर बिक्रीमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ । वैशाख ५ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीका लागि १ कित्ता साधारण शेयर बराबर ०.२७ कित्ता शेयर (१:०:२७) को अनुपातमा रु १०० का दरले कम्पनीले हकप्रद शेयर बिक्रीमा ल्याएको हो । हकप्रद साधारण शेयर वैशाख ३० […]