विन नेपाल लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुलाब हुँदैछ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो । जसअनुसार कम्पनीले ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० […]

