फर्स्ट माइक्रोफाइनान्सले १ लाख ४० हजार संस्थापक शेयर विक्री गर्दै
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले सोमबारबाट विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र यी शेयर विक्री गर्न लागेको हो । प्रतिकित्ता २८० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी पुरै कित्ता माग गर्नुपर्नेछ । आवेदन […]

