नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स रोक्न सर्वोच्चमा रिट दायर
काठमाडौं । नेपालमा नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स रोक्नका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। कृष्ण बहादुर थापाले सोमबार धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाएर यो रिट दायर गरेका हुन्। रिटमा उनले नेपाल धितोपत्र बोर्डबाट जारी भएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्नका लागि बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी […]

