सेबोन प्रवक्तामा उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे पाएका छन् । नवनियुक्त सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कार्यभार सम्हालेको दोस्रो दिन घिमिरेलाई प्रवक्ताको जिम्मेवारी सुम्पेका हुन् । मंसिर १३ गतेदेखि लागु हुनेगरी घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघि प्रवक्ताको प्रवक्ताको जिम्मेवारीमा सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी थिए । मंसिर १० गतेको […]

