सानिमा जिआईसी इन्स्योरेन्सको हकप्रद शेयर आउँदै
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको हकप्रद शेयर आउने भएको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकायसँग अनुमति मात्र गर्दै निवेदन दिएको हो । कम्पनीले १०:२.५ को अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर निष्कासन […]

