बोटलर्स नेपाल तराईको अठ्तिसौंं वार्षिक साधारण सभा पुस २६ मा, नगद लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं । बोटलर्स नेपाल लिमिटेडको अठ्तिसौं वार्षिक साधारण सभा पुस २६ गते बस्ने भएको छ । सभा दिउँसो ४ बजे होटल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा बस्ने लागेको कम्पनीको सञ्चालक समितिले जनाएको छ । मंसिर ५ गते बुधबार बसेको सञ्चालक समितिले उक्त निर्णय गरेको हो । सभामा चार वटा सामान्य प्रस्ताव पेश गरिने छ । जसमा आर्थिक […]

