हिमालयन लघुवित्तको मङ्सिर २७ मा तेह्रौं वार्षिक साधारण सभा
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारणसभा मंसिर २७ गते बोलाएको छ । कम्पनीको मङ्सिर ५ गते बसेको सञ्चालक समितिको बैठकले त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित […]

