माउण्टेन इनर्जी नेपालको पुस २८ गते साधारणसभा, १५.७८९५ प्रतिशत लाभांश पारित हुने
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८१ पुस २८ गते आम्रपाली ब्यान्क्वेटमा साधारणसभा बोलाएको हो । कम्पनीको साधारणसभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि […]

