११ हजार ७४१ कित्ता संस्थापक शेयर बेच्दै कामना सेवा विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंकले ११ हजार ७४१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ । न्युनतम मूल्य रु.११० वा सो भन्दा बढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले विक्रीमा ल्याइएको हो ।  उक्त शेयर खरिद गर्नको लागि ईच्छुक विद्यमान संस्थापकहरु र सर्वसाधारण योग्य व्यक्ति, कम्पनी, संघ र संस्थाहरुले वैशाख २१ गतेसम्म कार्यालय समयभित्र आवेदन दिन […]

शेयर बजार बढ्यो, ३ अंकले नेप्से बढ्दा ३ अर्बले बढ्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार बढेको शेयर बजार आइतबार पनि बढेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.५८ अंकले बढेर २६१.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.८१ अंकले बढेर ४४९.०८ विन्दुमा पुगेर बन्द भएको छ । साथै […]

नेप्सेमा १४ कराेड इकाई धिताेपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा यस साता कुल १३ कराेड ९९ लाख ४६ हजार ४७१ दशमलव ९३ कित्ता इकाई धिताेपत्र नेप्सेमा सूचीकृत भएकाे छ । सूचीकृत भएको शेयर जसमा २ कम्पनीको ४ लाख ६२ हजार ४७१ दशमलव ९३ कित्ता बोनस शेयर छ । यस्तै ३० लाख कित्ता इकाई ऋणापत्र र १३ कराेड […]

साताको शेयर : नेप्से ६५ अंकले घट्दा कारोबार रकम ८ अर्बले बढ्यो

काठमाडौं । यो साता पाँच कारोबार दिन मध्ये शेयर बजार एक दिन मात्र बढ्यो । बिहीबार नेप्से परिसूचक २.०८ अंकले बढ्दा बाँकी दिन घटेको हो । एक दिन मात्र बढेको यो सातामा नेप्से घट्दा कारोबार रकम भने बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता कारोबार […]

नेप्सेमा थपियो दुई कम्पनीको बोनस सेयर

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । मिथिला लघुवित्तको २ लाख ७९ हजार ३०३.९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर दिएको […]

चार दिन पछि बढ्यो शेयर बजार, नेप्से र कारोबार रकम सामान्य अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । आइतबार देखि घटेको शेयर बजार बिहीबार बढेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.२३ अंकले बढेर ४४७.२६ विन्दुमा पुगेर बन्द भएको छ । […]

दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन, आजदेखि कारोबार 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरिएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको हो। स्वाभिमान लघुवित्तले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेसँगै कम्पनीको शेयर मूल्य समायोजन गरिएको हो। समायोजनको आधार मूल्य कम्पनीको अन्तिम […]

सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपालले हकप्रद शेयर जारी गर्ने

काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेडले १२ प्रतिशत हकप्रद शेयर वैशाख १२ गते निष्कासन गर्ने भएको छ । कम्पनीको गत मंसिर ६ गते सम्पनन चौथो वार्षिक साधारण सभाले १०० बराबरको नयाँ १२ शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको हो । […]

पियोर इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १९ हजार ५२० जनाले पाए शेयर

काठमाडौं । पियोर इनर्जीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म निष्कासन गरेको थियो। कुल ११ करोड ९५ […]

नेको इन्स्योरेन्सको ७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेको इन्स्योरेन्सले ७ प्रतिशत बोनस शेयर दिने भएको छ । इन्स्योरेन्सको वैशाख ११ गते बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरिुलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै उक्त बैठकले कर प्रयोजनाको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस […]