एनएमबि बैंकको साढे ८६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्री गर्नका लागि संचालक समिति समक्ष निवेदन दिएपछि बैंकले  संस्थापक शेयर खरिद बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार ३५ दिने सूचना जारी गरेको थियो । […]

कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले बुधबार एक सूचना जारी गर्दै १० हजार ६४० कित्ता संस्थापक शेयर निष्काशन तथा बिक्रीमा ल्याइएको जानकारी दिएको छ । यसअघि कम्पनीले संस्थापक शेयर खरिद गरी लिन इच्छुक यस कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार साविक […]

नेप्सेसँगै करिब साढे १ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार र मंगलबार दोहोरो अंकले घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.९३ अंकले घटेर ४४३.५४ विन्दुमा पुगेर […]

सलिकोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । २८ औँ वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बैशाख १७ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार बैशाख १६ गते मंगलबारभित्र नेप्सेमा कम्पनीको शेयर खरिद गरेर […]

भिजन इनर्जी एण्ड पावरले आईपीओ जारी गर्ने

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गतेका लागि विशेष साधारण सभा डाकेको हो । उक्त सभा भर्चुअल माध्यम जुममार्फत बिहान ११ बजे आयोजना हुनेछ […]

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको दुई हजार ३०५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्री गर्न इच्छुक भई बैंक समक्ष निवेदन दिएकोमा बैंकले उक्त शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद […]

ग्रिन भेन्चरको ३१ लाख २५ हजार युनिट बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । ग्रिन भेन्चर लिमिटेडको ३१ लाख २५ हजार युनिट बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट वितरित १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।  

छ्याङ्दी हाइड्रोपावरलाई शतप्रतिशत प्रतिशत हकप्रद बिक्री अनुमति

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरलाई छ्याङ्दी हाइड्रोपावरलाई शतप्रतिशत प्रतिशत हकप्रद बिक्री अनुमति शतप्रतिशत (१००) प्रतिशत हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले हकप्रद बिक्री गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाइ बिक्री प्रबन्धक […]

२६०० मा नेप्से, नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार दोहोरो अंकले घटेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.५९ अंकले घटेर ४४५.४८ विन्दुमा पुगेर बन्द भएको […]

प्रि ओपन सेसनमा घट्यो नेप्से सूचक 

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५९ विन्दुले घटेको छ । यससँगै सूचक २६६१.०१ अंकमा पुगेको छ । २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ४३ हजार ८ सय ८६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । १९ कम्पनीको मूल्य बढेको छ […]