हिमालयन बैंकको संस्थापक शेयर विक्रीमा
काठमाडौं । हिमालयन बैंकका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ८ हजार ५६२ कित्ता शेयर विक्री गर्ने भएका छन् । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरीद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी विक्री खुला गरिएको हो । यो […]

