आइतबार यी हुन् २० उच्च शेयर कारोबार भएका कम्पनीहरु

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.७५ अंकले बढेर ४७६.४६ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३०८ वटा कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर […]

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम सवा ६ अर्ब

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.७५ अंकले बढेर ४७६.४६ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३०८ वटा कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता शेयर […]

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा  रहेको छ  । बैङ्कले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयर बिक्री गर्ने संस्थापकहरूको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा […]

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी

काठमाडौं ।लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि एडभाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । सोसम्बन्धी समझदारीपत्र (एमओयू)मा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् । ग्लोबल […]

तत्कालका लागि अपि पावरको बोनश शेयर र नगद लाभांश स्थगित

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले बोनश शेयर र नगद लाभांश वितरण स्थगित गरेको छ । विद्युत नियमन आयोगबाट मुनाफा वितरण गर्न नमिल्ने जानकारी सहितको पत्र प्राप्त भए सँगै कम्पनीले बोन शेयर र नगद लाभांश वितरण तत्कालका लागि रोक लगाएको हो । भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अपि पावर कम्पनी लिमिटेडको आ.व. […]

धितोपत्र बोर्ड अध्यक्षको अन्तवार्ता स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको अन्तवार्ता तथा प्रस्तुतीकरण फेरी स्थगित भएको छ । अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको स्वास्थ्यमा समस्या आएर उपस्थित हुन नसक्दा अन्तवार्ता तथा प्रस्तुतीकरण स्थगित भएको स्रोतले जानकारी दिएको छ । यस अघिका अन्तरवार्ता तथा प्रस्तुतीकरणमा अनुपस्थित रहेका ३ उम्मेदवारका लागि शुक्रबार बोलाईएको थियो […]

धितोपत्रबोर्डको अध्ययक्ष नियुक्ति प्रक्रिया अगाडी बढ्यो, अन्तवार्तामा सहभागि भए पहिलेका बिद्रोही

काठमाडौं । यसअघि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि निम्ति नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणमा सहभागी नभएका ३ जना उम्मेदवारलाई आज असोज १८ गते फेरि अन्तर्वार्ताका लागि बोलाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वोमा  गठित समितिले सर्टलिस्टमा परेर अन्तर्बार्ता र प्रस्तुतिकरणमा  सहभागी नभएका  धितोपत्र बोर्डका कार्यकारी निर्देशक […]

प्रिमियरमा आइपिओ ल्याउन लागेको मारुति सिमेन्टको साधारणसभा हुँदै

काठमाडौं । मारुती सिमेन्ट्सले आफ्नो ३० औँ वार्षिक साधारणसभा कात्तिक ११ गते वार्षिक साधारणसभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११:३० बजे बोलाएको छ । साधारणसभामा आर्थिक वर्ष २०८०।८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्तापुँजीको ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरी पारित गर्ने पर्सताब रहेको छ । साधारणसभाले […]

एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा कात्तिक ७ मा असोज २२ गते बुकक्लोज

काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा कात्तिक ७ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजे बोलाएको छ साधारणसभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गर्ने प्रस्ताब रहेको छ । कम्पनीले  नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट हकप्रद शेयर जारी गर्न अनुमति प्राप्त गरेको छ । यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० […]

अरुण भ्याली हाइड्रोपावरको वार्षिक साधारण सभा हुँदै बुकक्लोज कहिले

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले २७ औँ वार्षिक साधारण सभा होटल क्रिस्टल पशुपती, गौशाला काठमाडौँमा कात्तिक १४ गते गर्ने भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले […]