माउण्टेन ईनर्जी नेपालद्धारा १५.७९ प्रतिशत लाभांश प्रस्ताव ,पुस २८ मा साधारण सभा
काठमाडौं । माउण्टेन ईनर्जी नेपाललले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजीको आधरामा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल […]

