सिटिजन्स बैंकको ४.२१ प्रतिशत बोनस शेयर पारित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल बैंकको ४.२१ प्रतिशत बोनस शेयर पारित भएको छ । बैंकको १८ औं वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस शेयर र प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेज्यूको अध्यक्षतामा सोमबार कार्तिक महिना १२ साधारण सभा सम्पन्न भएको छ । यस अवसरमा आव […]

