विजय लघुवित्तले एफपीओ जारी गर्ने, कति दिन पाइन्छ आवेदन ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले यही पुस २१ गतेदेखि एफपीओ जारी गर्ने भएको हो । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त एक आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ । यस्तो अनुपात ७०ः३० कायम गर्नु पर्ने […]

‘नेप्सेमा राष्ट्र बैंकबाट प्रतिनिधित्व गर्ने संचालकलाई फिर्ता बोलाउनु’

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट नेप्सेमा प्रतिनिधित्व गर्ने संचालकलाई फिता बोलाउन सुझाव दिएको छ । बैंकि क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ को प्रतिवेदनमा राष्ट्र बैकको प्रतिनिधित्व गर्ने संचालकलाई फिता बोलाउन सुझाव दिएको हो । उक्त प्रतिवेदनमा केन्द्रिय बैंकबाट नेप्सेमा संचालक प्रतिनिधित्व स्वार्थ बाझिने हुनाले बैंकल्पिक व्यवस्था गरी प्रतिनिधिहरुलाई फिर्ता बोलाउनुपर्ने निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ […]

एलआईसी नेपालले बोलायो साधारणसभा, २१ प्रतिशत लाभांश पारित गर्ने  

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले साधारणसभा बोलाएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः१५ बजे २४ औँ वार्षिक साधारणसभा डाकेको छ । सभाले हाल कायम चुक्ता पुँजीको २१.०५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित […]

दिपेन्द्र अग्रवालले झुटो कारोबार गरेको सेबोनको निष्कर्ष

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दिपेन्द्र अग्रवालको झुटो कारोबारबार गरेको जनाएको छ । धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशन रुपेश केसीले तयार पारेको जाँचबुझ प्रतिवेदनमा अग्रवालको झुटा कारोबारको खुलासा गरिएको हो । प्रतिवेदनमा अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका बारेमा भ्रामक कुरा सार्वजनिक गरेर शेयर खरिद गरी संकलन गरेको र पछि भ्रमक कुरा गरेर मूल्य बढाएर […]

सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेको छ । बजार २५८४.४९ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२८ वटा कम्पनी ९२ हजार ७४६ पटक कारोबार हुँदा ७६ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार […]

अपि पावरको साधारणसभा आह्वान

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २२ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आगामी पुस २९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ । सभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने र बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको आधारमा १ बराबर […]

ग्लोबल आइएमई लघुवित्तले बोलायो पुस २९ गतेका लागि साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २९ गते मंगलबार पोखरा लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रा.लि मा बिहान १० बजे तह्रौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित […]

प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैर्हीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेण्ट सेन्टरमा बिहान ११ बजेदेखि ९ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष (आव) को संचित मुनाफाबाट हाल कायम […]

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी दुई कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस ९ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा सेयर किन्नेले सम्बन्धित कम्पनीको […]

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न लाभांस प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी  ३ अर्ब ५५ करोड ६२ लाख५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसा को ५.३५८३ प्रतिशत अर्थात् १९करोड ५लाख ५३ हजार६ सय २६ रूपैयाँ ३० पैसा बराबरको नगद लाभांश करसहित तथा पाँच प्रतिशत १७ […]