७१ प्रतिशतले घट्यो आत्मनिर्भर लघुवित्तको नाफा
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा लघुवित्त संस्थाको नाफा १ करोड ३९ लाख ६९ हजार रुपैयाँ रहेको छ । जुन आर्थिक वर्ष २०७९÷८० को तुलनामा ७१.२६ प्रतिशत अर्थाूत् ३ करोड ४६ लाख ३८ हजार रुपैयाँले कमी हो । आर्थिक वर्ष २०७९÷८० मा ४ करोड ८६ […]

