मानषी लघुबित्तको संस्थापक र कर्मचारीको शेयरको लकिङ अवधि सकिदै

काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधि सकिन लागेको छ । कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ सकिने भएको हो । ‘लक इन’ अवधि समाप्त हुने शेयरमध्ये सञ्चालक सदस्यहरूको स्वामित्वमा रहेको र कम्पनीको उच्च तहका कर्मचारीहरूले भने शेयर […]

१ खर्ब ३० अर्ब ४७ करोड बराबरको धितोपत्र सूचीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार गत आर्थिक वर्षमा १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । गत आर्थिक वर्षमा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण शेयर, २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ […]

सानिमा वैङ्कको संस्थापक शेयर बिक्रिमा विध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडको १,१५,३८० कित्ता संस्थापक शेयर प्रति शेयर न्युनतम १४५/- का दरले बिक्रीमा रहेको छ । इच्छुक  बिध्यमान संस्थापक शेयरधनीले शेयर गर्न चाहेमा खरिद कर्ताले आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा सम्पर्क राखी आफुले खरिद गर्ने शेयर संख्या खुलाई निवेदन माग गरेको छ । ३५ दिन भित्र विद्यमान […]

हिम पर्वत हाईड्रोपावरले आइपिओ ल्याउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा भाद्र २३,बिहानको ११:०० बजे, कम्पनीको रजिष्टर्ड कार्यालय, का.जि. का.म.न.पा. वडा नं. ११, त्रिपुरेश्वर, काठमाण्डौमा हुने भएको हो  । बार्षिक साधारणसभाले  आ.व.२०८०/०८१ को लागी संचालक समितिको बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ,आ.व. २०८०/०८१ को लेखा परिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव तथा […]

सवा १ अर्बले घटेको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो सयम निरन्तर बढेको नेप्से आइतबार ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६५ अंकले घटेर ५२८.८५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको सेयर […]

नेप्से ‘करेक्सन’ हुदाँ ३४ अंकले घट्यो, सवा १ अर्बले घट्यो करोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो सयम निरन्तर बढेको नेप्से आइतबार ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६५ अंकले घटेर ५२८.८५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको सेयर […]

नबिल बैंकले विशेष साधारणसभा गर्दै चुक्ता पुँजी बढाएर ३२ अर्व पुर्याउने

काठमाडौं । नबिल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ। बैंकले भदौ १७ गते अनलाइन माध्यमबाट सम्पन्न गर्ने गरि  विशेष साधारणसभा बोलाएको हो। बैंकको साउन २७ गते बसेको संचालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । विशेष साधारणसभामा ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने […]

हिमालय उर्जा विकास कम्पनीको हकप्रद भर्ने अन्तिम दिन भदाै १२ सम्म

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको हकप्रद मा आवेदन दिने समय थप भएको छ । कम्पनीले २०८१असार १८ सम्म कायम साविक शेयरधनीले १ कित्ता शेयर बराबर नयाँ १ (१ : १) कित्ता शेयरको अनुपातमा हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।  २०८१ श्रावण २४ गतेदेखि निष्काशन भएको । हकप्रद शेयरको आवेदन दिने अन्तिम म्याद […]

साताको सेयर : ४४ अर्बले कारोबार रकम बढ्दा ,लगानीकर्ताले पौने ४ खर्ब कमाए

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साताको पाँच दिन कारोबार हुदाँ नेप्से र कारोबार रकम दुवै बढेको छ । यो साता सेयर बजारमा कारोबार रकम ४४ अर्ब ३२ करोड २५ लाख रुपैयाँले बढेको छ । यो साता कुल कारोबार रकम १ खर्ब २७ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ रहेको छ भने गत […]

सामाजिक सञ्जालबाट सेयर किनबेच गर्न उत्साहित गराएमा कारबाही गर्ने

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरू खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउनेलाई कारबाही गर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डले एक सूचना प्रकाशित गर्दै यस्तो बताएको हो । सञ्चारमाध्यम, फेसबुक, युट्युब, क्लबहाउसजस्ता सञ्जालमार्फत अनाधिकृत तवरले अन्तर्वार्ता तथा […]