मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । एन. आर. एन. इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को ७८ हजार २ सय ९ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक हाल कायम संस्थापक शेयर धनीले उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूको जानकारीको लागि यो सूचना प्रकाशित […]

