एनएमबि बैंकको एफपीओमा अब ५० लाख कित्तासम्म आवेदन गर्न पाइने , बढ्ला त आकर्षण
इक्विटी नेपाल – काठमाडौँ : एनएमबि बैंकले सूचना प्रकाशित गर्दै हाल उक्त बैंकले बिक्री गरिरहेको एफपीओमा आवेदन अधिकतम सीमा वृद्धि गरेको छ। पहिले तोकिएको अधिकतम सीमा ५७ हजार ७० कित्ताबाट बढ्उदै अब इक्छुक लगानीकर्ताले अधिकतममा ५० लाख कित्तासम्म आवेदन गर्न सक्ने जनाएको छ। धितोपत्रका सर्वजनिक निस्काशनमा सकेसम्म सबै आवेदकलाई दश कित्ताको दरले शेयर बांडफांड गर्नु […]

