व्यक्तिलाई बढ्यो पूँजीगत लाभ कर : सँस्थालाई यथावत
इक्विटी नेपाल – काठमाडौँ : सरकारले बजेट जारी गरेसँगै पूँजीगत लाभकर वृद्धि भएको छ । उक्त कुरा अर्थ मन्त्रीको बजेट भाषणमा नआएपनि सरकारले जारी गरेको आर्थिक वर्ष २०७५/७६को आर्थिक विधेयकमा यो कुरालाई समेटेको छ । परिवर्तित पूँजीगत लाभकर व्यक्तिगत लगानीकर्ताको लागि ७ दशमलव ५ प्रतिशत बनाएको छ। संस्थागत तथा अन्य लगानीकर्ताको लागि क्रमश: १० प्रतिशत र २५ प्रतिशत […]

