कालिका लघुबित्तको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । कालिका लघु बित्त बित्तिय संस्थाको २०००० कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर धनी मध्ये डिलराज ढुंगानाको नामा रहेको १५००० कित्ता र माया बस्नेत से सि को नाममा रहेको ५००० कित्ता शेयर बिक्रि गर्न लागेको हो । सुचनामा उल्लेख भए अनुसार शेयर खरिद गर्न चाहने संस्थापक […]

