आज सेयर बजार बन्द रहने

काठमाडौं । सोमबार सेयर बजार बन्द रहने भएको छ । आज सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा भएकोले सेयर बजार बन्द रहने भएको हो । अब दोस्रो बजार भोली खुला हुनेछ । गत साता पनि बजार तीन कारोबार दिनका लागि मात्र खुलेको थियो । अघिल्लो कारोबार दिन अर्थात आइतबार नेप्से परिसूचक ३१.१२ अंक बढेर २६७२.५५ विन्दुमा […]

सोलु हाइड्रोपावरको आईपीओमा २५ लाख बढीको आवेदन, कतिले पाउँछन् सेयर ? 

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा २५ लाख भन्दा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिनसम्ममा यो कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले आवेदन दिएका हुन् । सिडिएसका अनुसार आइतबार अन्तिम दिनसम्ममा ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँका लागि […]

नेप्सेका कर्मचारीले पाउने बोनस रकम आधा भन्दा धेरैले घट्यो, कति पाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरुले पछिल्ला वर्षहरुमा पाउने बोनस रकममा उल्लेख्य गिरावट आएको देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेप्सेका कर्मचारीहरुले जम्मा २ करोड ४३ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पाएको १ करोड ३२ लाख रुपैयाँको तुलनामा केही वृद्धि भए पनि त्यसअघिका […]

३१.१२ अंकले बढ्यो नेप्से, साढे ८ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेको छ । बजार २६७२.५५ अंकम पुगर बन्द भएको छ ।  यस दिन ३३८ वटा कम्पनी ९५ हजार ४४५ पटक कारोबार हुँदा १ करोड ६६ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ८ अर्ब ४० कारोड २७ लाख रुपैयाँ […]

नेप्सेको नाफा १ अर्ब ८० करोड, प्रतिसेयर आम्दानी १८०.२६ रुपैयाँ

काठमाडौं । नेपाल स्टक एक्सेचेन्ज (नेप्से)ले गत वर्ष अर्थात, आर्थिक वर्ष २०८१-८२ मा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोह अवधिको तुलनामा ७८ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले १ अर्ब १ करोड ३७ लाख नाफा आर्जन गरेको थियो । नेप्सेको धितोपत्र कारोबारबाट २ अर्ब ७४ […]

हिमालयन लाइफ इन्स्योरेन्सले माघ २८ गते वार्षिक साधारणसभा बोलायो

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो उन्नाइसौं वार्षिक साधारणसभा माघ २८ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। कम्पनीको माघ २ गते सम्पन्न सञ्चालक समितिको बैठकले बुधबार बिहान १० बजेदेखि नक्सालस्थित भाटभटेनी नजिकै रहेको आम्रपाली ब्याङ्क्वेटमा साधारणसभा बस्ने निर्णय गरेको हो। यसअघि पुस २५ गते बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीले गत आर्थिक वर्षको सञ्चित नाफाबाट […]

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल लाइफ क्यापिटलले आज (माघ ४ गते) देखि सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गर्दैछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे […]

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ ४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत […]

होटल फरेष्ट इन लिमिटेडको साधारण शेयर निष्काशन

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री आजदेखि खुल्ला गरेको छ। कम्पनीले आफ्नो जारी पूँजी  २ अर्बको २० प्रतिशत अर्थात्  ४० करोड बराबरको साधारण शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता साधारण शेयर श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। […]

साताभरमा नेप्से करिब स्थिर, कुन उपसमूह कति बढ्यो ? कति घट्यो ?

काठमाडौं । यो साता नेप्से परिसूचक करिब स्थिर रहेको छ । गत साता २६४०.५४ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.०३ प्रतिशत अर्थात ०.८९ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको हो । यस साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो । […]