ग्रामीण विकास लघुवित्तको साधारणसभा हुँदै, मर्जर र प्राप्तिको अधिकार संचालक समितिलाई दिने
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिको नवौं वार्षिक साधारणसभा २०८१ आषाढ १५ गते शनिवार विहान ११:०० बजे कम्पनीको प्रधान कार्यालय बुटवलमा भौतिक र विद्युतीय/भर्चुअल/(Zoom) माध्यमबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले साधारणसभाको भर्चुअल मिटिङ्गको लिङ्क शेयरधनीको ईमेल ठेगानामा पठाउनेछ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ / ८० को […]

