रसुवागढी र सान्जेन जलविधुत कम्पनीले जारी गरेको पहिलो चरणको आईपीओ बाँडफाँड [नतिजा सहित]
इक्विटी नेपाल – काठमाडौँ : रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविधुत कम्पनी लिमिटेडले पहिलो चरणमा निष्काशित शेयरहरु आज बाँडफाड गरिएको छ। दुवै कम्पनीहरुले कर्मचारी संचयकोषका संचयकर्तालाई फाल्गुन ११ गते देखि ३० गतेसम्म र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीलाई चैत्र ५ गतेदेखि १३ गतेसम्म शेयर निस्काशन गरेका थिए। रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले […]

