२७ अंकले घटेको नेप्सेमा यी हुन् २० सबैभन्दा बढी कारोबार हुने कम्पनी

काठमाडौं । अप्राकृतिक मानिएको मुलुकको सेयर बजार बुधबार ‘करेक्सन’ भएको छ । ‘करेक्सन’ भएको बजारमा नेप्से घट्दा कारोबार रकम भने उच्च नै रहेको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.२५ अंकले घटेर ४५२.९३ विन्दुमा पुगेर बन्द भएको […]

२७ अंकले घटेको नेप्सेमा करोबार रकम भने उच्च

काठमाडौं । अप्राकृतिक मानिएको मुलुकको सेयर बजार बुधबार ‘करेक्सन’ भएको छ । ‘करेक्सन’ भएको बजारमा नेप्से घट्दा कारोबार रकम भने उच्च नै रहेको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.२५ अंकले घटेर ४५२.९३ विन्दुमा पुगेर बन्द भएको […]

बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बेष्ट फाइनान्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । फाइनान्सले शेयर खरिद गर्न चाहने  इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा […]

कामना सेवाको विकास बैङ्कको करिब ६७%ले नाफा बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष (आव) २०८०\८१ मा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ । बैङ्कले  आज सार्वजनिक गरेको अघिल्लो आर्थिक बर्षको  वार्षिक वित्तीय विवरणमा यस्तो देखिएको हो। यो समीक्षा अबधिमा बैंकले ६० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६६.९३ प्रतिशतले बढी हो। […]

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा साउन २७ गतेदेखि आवेदन खुल्ने

काठमाडौं ।आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख […]

श्री साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले २५ लाख कित्ता आइपीओ निष्कास गर्दै, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । श्री साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत धितोपत्र निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ । सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानि खोलाको […]

२५६३ अंकमा पुग्यो नेप्से पुग्दा यी हुन् २० वटा सबैभन्दा बढी कारोबार भएका कम्पनी

काठमाडौं । सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । यो साताको पहिलो दिन आइतबारदेखि बढेको सेयर बजार मंगलबार पनि बढेको हो । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने पनि १०.४० अंकले बढेर ४५९.१९ विन्दुमा पुगेर बन्द भएको […]

२५६३ अंकमा पुग्यो नेप्से, १४ अर्बको कारोबार

काठमाडौं । सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । यो साताको पहिलो दिन आइतबारदेखि बढेको सेयर बजार मंगलबार पनि बढेको हो । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने पनि १०.४० अंकले बढेर ४५९.१९ विन्दुमा पुगेर बन्द भएको छ […]

नेपाल लाइफ क्यापिटलको हकप्रद शेयर बोलकबोलमा किन्न पाइने

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको साधारणसभाबाट पारित भई १:०५ अर्थात ५०% ले हुन आउने प्रति शेयर अंकित मूल्य रु.१००/- दरको १४,९९, ५१८ कित्ता हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो समय भित्रमा १०,९९, १२९ कित्ता हकप्रद साधारण शेयर खरिदका लागि मात्र  आवेदन प्राप्त भई   संचालक समितिको १०३औं बैठकले उक्त दरखास्त प्राप्त शेयरधनीहरुलाई […]

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज साउन ८ गते अन्तिम दिन रहेको हो । साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपश्चात बनेको सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत […]