नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा हुँदै, लाभांस पारित गर्ने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को ३६ (छत्तिस) औं वार्षिक साधारणसभा २०८१ भाद्र ७ गते अगस्ट, २०२४)  बिहान १०:३० बजे नेशनल लाईफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बस्दैछ साधारणसभाले  सचालक समितिको तर्फवाट अध्यक्षले पेश हुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , आर्थिक वर्ष २०७९/०८० […]

१४ अर्बको कारोबार हुदाँ यी हुन् २० वटा सबैभन्दा बढी कारोबार हुने कम्पनी

काठमाडौं ।  सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.९० अंकले घटेर ४४८.७८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ११५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२१ वटा कम्पनीको सेयर मूल्य […]

२४८८ विन्दुमा नेप्से परिसूचक, १४ अर्बको कारोबार

काठमाडौं । सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.९० अंकले घटेर ४४८.७८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ११५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२१ वटा कम्पनीको सेयर मूल्य […]

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै कोषको ५० हजार कित्ता सेयर लिलामीमा राखेको जानकारी दिएको हो । सेयर प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ७ रुपैयाँ तोकिएको छ । शिलबन्दी बोलपत्र साउन ७ गतेदेखि साउन १४ गतेसम्म पेस गर्नुपर्ने […]

सेयर बजार हरियो भयो, देशको पूरै बजार चलायमान हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आउने वित्तिकै सेयर बजार हरियो भएको बचाउँदै अब देशभरका बजार चलायमान हुने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाणको रूपमा सेयर बजार रहेको बताए । ‘हाम्रो कार्य योजना प्रारम्भ हुनासाथ उत्साहको शृङ्खला प्रारम्भ भएको छ । अर्थतन्त्रको […]

२४८५ विन्दुमा नेप्से परिसूचक, साढे १५ अर्बको कारोबार

काठमाडौं । सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.५३ अंकले बढेर ४४९.६८ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको सेयर मूल्य घटेको […]

हिमालयन ऊर्जा विकासले साउन २४ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले […]

साताको सेयर बजार : नेप्से सँगै कारोबार रकममा उछाल

काठमाडौं । नयाँ सत्ता समिकरणसँग सेयर बजार निरन्तर बढेको छ । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्रीमा विष्ण पौडेलेको नियक्त सँगै सेयर बजारमा उछाल आएको छ । यो साता नेप्से परिसचक २४२४.३२ अंकले बढेको छ । गत साताको तलनामा यो साता २१९.७१ ऋंकले बढेको छ । गत साता २२०४.६१ अंकमा पग’र बन्द भएको थियो […]

ग्लोबल आइएमईले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्रासइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१-९२” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत […]

गरिमा विकास बैकको संस्थापक शेयर बिक्रीमा,  बिध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं ।गरिमा विकास बैक लिमिटेडको ४,२५,१५६ ६७ कित्ता संस्थापक शेयर बिक्रीमा  रहेको छ । बिध्यमान संस्थापक शेयरधनीले मात्र यो शेयर खरिद गर्न सक्नेछन् अतः संस्थापक शेयरधनीलाई संस्थापक “खरिद गरी लिन इच्छुक भएमा ३५ दिन २०८१ भदौ ६ भित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन बैङ्कले अनुरोध गरेको छ  । उक्त समय भित्र बिध्यमान शेयरधनीले सो शेयर […]