अर्थमन्त्री पौडेले बनेसँगै १७.१८ अंकले घट्यो नेप्से , ९ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए सँगै सेयर बजार घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०७ अंकले घटेर ३९७.१८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको […]

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ हजार संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ हजार भन्दा बढी संस्थापक शेयर बिक्री गर्न लागेको छ । बैंकले तीन जना संस्थापकहरुले आफूमा रहेको ७५ हजा ६ सय ६९ कित्ता सेयर बेच्न चाहे सँगै बिक्रीको लागि आह्वान गरेको हो । बैंकले हेम सागर ढुंगानाको नाममा रहेको ३३ हजार ३९६ कित्ता, बेल प्रसाद गौचनको नाममा रहेको २४ हजार […]

२२ सय बिन्दुले नाघेको सेयर बजारमा यी हुन् २० वटा बढी कारोबार हुने कम्पनी

काठमाडौं । सत्ता समिकरण फेरबदल सँगै सेयर बजार प्रभावित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार निर्माण सँगै अर्थमन्त्री परिवर्तन हुने भए सँगै लगानीकर्ताहरुले सेयर बजार बढाएका छन् । सत्ता समिकरण फेरबदल सँगै साताको पहिलो दिन सेयर बजार ५२.९७ अंकले बढे २२५७.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनी मापन सेन्सेटभि इन्डेक्स […]

नेप्सेमा उछाल : २२ सय बिन्दुले नाघ्यो, ८ अर्बको कारोबार

काठमाडौं । सत्ता समिकरण फेरबदल सँगै सेयर बजार प्रभावित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार निर्माण सँगै अर्थमन्त्री परिवर्तन हुने भए सँगै लगानीकर्ताहरुले सेयर बजार बढाएका छन् । सत्ता समिकरण फेरबदल सँगै साताको पहिलो दिन सेयर बजार ५२.९७ अंकले बढे २२५७.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनी मापन सेन्सेटभि इन्डेक्स […]

सेयर कर्जाको सीमा हटाउनु पर्ने सहित मौद्रिक नीतिमा ३९ बुँदा सम्बोधन गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३९ बुँदे सुझाव गर्भनर अधिकारीलाई पेश गरेका हुन् । चेम्बर अफ कमर्सले गर्भनर अधिकारीको उपस्थितीमा […]

आरविवि सेक्युरिटिज कम्पनीको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(धितोपत्र दलाल) सञ्चालनमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(ब्रोकर) असार २६ गते बुधबारबाट सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरु प्रदान गर्ने लक्ष्य राखेका आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको कुल चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । सीमित कार्य गर्ने धितोपत्र दलालको […]

सेयर बजारमा राजनीतिक प्रभाव २२ सय अंकले नाघ्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालको सत्ताबाट बार्हिगमन तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको दाबेदारी भए सँगै त्यसको असर सेयर बजारमा परेको छ । अझै प्रधानमन्त्री परिवर्तन भन्दा पनि विष्णु पौडेले अर्थमन्त्री बन्ने चर्चा सँगै सेयर बजार प्रभावित बनेको सरोकारावालाहरु बताउछन् । राजीनितक परिवर्तन सँगै प्रभावित बन्न पुगेको सेयर बजार बिहीबार बढेको छ । […]

डिम्याट खाता नविकरण शुल्क बुझाउन लक्ष्मी सनराईजको आग्रह

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेड (साविक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेड एक आपसमा गाभिएर बनेको संस्था) तथा लक्ष्मी सनराइज बैंक लि को शाखा कार्यालयहरु मार्फत हितग्राही खाता खोली आफ्नो धितोपत्रको कारोबार गरेका सदस्यहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरिएको छ । लक्ष्मी सनराईज क्यापिटल तथा लक्ष्मी सनराइज बैंक लि को शाखा कार्यालयहरु […]

सिद्धार्थ बैंकद्धारा पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन आग्रह

काठमाडौं । सिद्धार्थ बैंकले आफना शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन आग्रह गरेको छ ।वार्षिक साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि शेयरधनीले लाभांश रकम लिन नआएको भन्दै बैंकले उक्त आग्रह गरेको हो । बैंकले वार्षिक साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि शेयरधनीले बुझि नलिएको […]

लेखाको इन्ट्रि पछि रिलयान्स स्पिनिङको आईपीओ रोकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आईपीओ जारी गर्ने निर्णयबाट पछि हटेको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले मंगलबार रिलायन्स स्पिनिङ मिल्सलाई कुन आधारमा बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिएको भन्दै पाँच बुँदे स्पष्टिकरण माग गरेसँगै नियामय सेबोनले निष्कासन प्रक्रिया रोकेको हो। लेखा समितिको पत्र प्राप्त भएसँगै सेबोनका कार्यबाहक […]