२३ अंकले बढ्यो नेप्से, बलेफी हाइड्रोपवारको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २३.२५ अंकले बढेको छ। बुधबार नेप्से १.०८ प्रतिशतले बढेर २१७५.४० विन्दुमा पुगेको छ। आज ३२२ कम्पनीको सेयर ७२ हजार ७१४ पटक कारोबार भएको छ। १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किन बेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँको करोबार भएको छ। नेप्सेमा […]

एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ्ग मिल्समा लगानी गर्ने

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ्ग मिल लिमिटेड बिच असार २४ गते विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ । एनआईबीएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ अन्तर्गत दर्ता भएको प्राइभेट इक्विटी फण्ड हो । सम्झौतामा एनआईएमबी एस क्यापिटलको तर्फबाट प्रमूख कार्यकारी अधिकृत शिवान्त बहादुर […]

न्यूनतम २ सय ९९ मा आशा लघुबित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आशा आशा लघुवित्तको २,३८, ७५८ कित्ता संस्थापक शेयरहरु बिक्रीमा रहेको छ । संस्थाले संस्थापक शेयर खरिद गर्ने पहिलो अधिकार बिध्यमान शेयर सदस्यको हुने कानूनी व्यवस्था भए बमोजिम यस अघि बिध्यमान शेयरधनीलाई आब्हान गरिएकोमा सो समयमा बिध्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदको लागि आवेदन नआएको सर्वसाधारणलाई बिक्रि गर्न लागेको जनाएको छ ।  संस्थापक शेयरको न्युनतम […]

रिलायन्स स्पिनिङ मिल्सलाई कुन आधारमा बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिईयो भन्दै लेखा समितिले सेबोनसँग माग्यो स्पष्टिकरण

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सलाई कुन आधारमा बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिएको भन्दै नियामय नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग स्पष्टिकरण माग गरेको छ। मंगलबार बसेको लेखा समितिले बैठकले रिलायन्स स्पिनिङ मिल्स कुन आधारमा र किन बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिइयो सेबोनलाई पाँच प्रश्न गर्दै सात दिन […]

सेयर तथा घरजग्गा कारोबारलाई सहज बनाउने मौद्रिक नीति आउनुपर्छः महासंघ अध्यक्ष ढकाल

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने गरी मौद्रिक नीति आउनु पर्ने बताएका छन्। महासंघले मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया गभर्नर महाप्रसाद अधिकारी र नेपाल राष्ट्र बैंकका उच्च तहका अधिकारी उपस्थित कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन्। ‘सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने […]

१६ अंकले बढ्यो नेप्से करिब ६ अर्बको कारोबार

काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५० अंकले बढेर ३८०.९६ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको सेयर मूल्य घटेको […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ। संस्थापक शेयरधनी टेली डाइरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २९८ कित्ता शेयर बिक्रीमा आएको हो । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान शेयरधनी हुने कानूनी ब्यबस्थाका कारण बिध्यमान शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् […]

सामान्य अंकले घटेको सेयर बजारमा झण्डै ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७६ अंकले घटेर ३७७.४५ विन्दु्मा पुगेर बन्द पुगेको छ । सोमबार ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने […]

तेह्रथुम पावर कम्पनीको शेयरको लक इन अवधि समाप्त हुदै

काठमाडौं । तेह्रथुम पावर कम्पनीको स्थानिय, कर्मचारी र संस्थापकमा रहेको ३२१६००० कित्ता शेयरको लक इन अवधि २७ गतेबाट समाप्त हुँदै छ । कम्पनीले कम्पनीले  २०७८ श्रावण ५ गते देखी २०७८ श्रावण १९ गतेसम्म स्थानीय बासिन्दाहरुका लागि तथा मिति २०७८ भाद्र ९ देखि भाद्र १३ गते सम्म सर्वसाधारणमा ( कर्मचारीहरु समेतमा) निष्कासन तथा बिक्री खुल्ला गरी […]

२१ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५२ अंकले बढेर ३७८.२२ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८२ वटा कम्पनीको सेयर मूल्य घटेको […]