मैलुङ खोला जलविद्युतको संस्थापक शेयरको लक इन समय सकिदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको शंस्थापक , कर्मचारी र स्थानियको नाममा रहेको शेयरको २९५९८७० कित्ता  शेयरको लक इन  अवधि सकिन लागेको  छ । कम्पनीले   २०७४ साल जेठ १७ देखि ३१ सम्म स्थानिय र २०७४ साउन १४ देखि १९ सम्म कर्मचारी र सर्बसाधारणको लागि शेयर निश्काशन गरेको थियो । कम्पनीको संस्थापक शेयरधनी, स्थानीय बासिन्दाहरु तथा […]

८ कम्पनीले ३० अर्ब ५० करोडको फण्ड जारी गर्ने स्वीकृति पाए, कुनको कति?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आठ कम्पनीलाई विशिष्टीकृत लगानी कोष (एसआईएफ) जारी गर्ने स्वीकृति प्रदान गरेको छ। नेपालमा विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत नियामक सेबोनले आठ वटा कोष व्यवस्थापकलाई कोष व्यवस्थापनको स्वीकृति प्रदान गरेको हो। हालसम्म सेबोनबाट १२ वटा कोष व्यवस्थापकले कोष व्यवस्थापनको अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेका छन्। जस अन्तर्गत सेबोनले अवसर इक्विटी […]

दोहोरो अंकले नेप्से बढेसँगै कारोबार रकम पुग्यो साढे ६ खर्ब

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार र कारोबार रकम दुवैमा वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८४ अंकले बढेर ३७४.७० विन्दुमा पुगेर बन्द भएको हो । बिहीबार १४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर […]

आँखुखोला जलविधुत कम्पनीले हकप्रद बिक्रि गर्ने

काठमाडौं । आँखुखोला जलविधुत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई यही असार १९ गते हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट […]

अन्तिम समयमा आएर सामान्य अंकले बढ्यो नेप्से , ५ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकल बढेको छ । अन्तिम समयमा आएर बढेको बजारमा नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१३ अंकले बढेर ३७२.८५ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार ३१४ वटा कम्पनीको १ करोड ७१ लाख ३४ […]

होटल अकामाले आईपीओ ल्याउदै, यस्तो पायो रेटिङ

काठमाडौं ।  होटल अकामाले सार्वजनिक निष्कासन (आईपीओ) जारी  गर्ने तयारी गरेको छ। गर्नका लागि केयर एनपि होटलले सार्वजनिक निष्कासनका लागि गरेको रेटिङमा डब्बल बी माइनस क्रेडिट रेटिङ पाएको छ । होटलले प्रति शेयर ५० रूपैयाँका दरले शेयर निष्काशन गर्ने घोषणा गरेको थियो । केयर रेटिङ नेपालका अनुसार कम्पनीको होटलले चालू आर्थिक वर्ष २०८०\८१ को पहिलो […]

सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा न्युनतम १५० रुपैँया पर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडको संस्थापक शेयर खरिद गर्न इच्छुक ६८ हजार कित्ता संस्थापक शेयर प्रति शेयर न्युनतम मूल्य रु १ सय ५०  का दरले बिक्रीमा रहेको छ बैंकले यसअघि बिध्यमान शंस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि सुचना प्रकाशित गरेकोमा सो समय भित्र बिध्यमान संस्थापक शेयरधनीबाट कुनै आबेदन नपरेकोले गर्दा  अन्य इच्छुक व्यक्ति / संस्थालाई […]

नागरिक लगानी कोषको आज सम्म कायम शेयरधनीले मात्र लाभांस पाउने

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज असार अन्तिम दिन रहेको छ । कोषले  साधारणसभा प्रयोजनार्थ असार २० गतेलाई बुक क्लोज मिति तोकेकोले गर्दा कम्पनीको आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीले २०८१ असार ३१ गते हुँदैछ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र […]

रिलायन्स स्पिनिङ मिल्सको असार २७ गतेदेखि आईपीओ आउने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्विकृत प्राप्त गरि बैदेशिक रोजागारमा रहेका नागरिकका लागि प्राथमिक शेयर(आईपीओ) निश्काशन गरेको छ । जम्मा ११ लाख ५५ हजार ९ सय ६० कित्ता प्राथमिस शेयरको १० प्रतिसत अर्थात १ लाख १५ हजार  ५ सय छयानब्बे कित्ता प्राथमिक शेयर बैदेशिक रोजागारमा रहेका नागरिकका लागि खुल्ला गरिएको […]

४७ अंकले बढ्यो सेयर बजार, २ पटक सर्किट लागेको नेप्सेमा सम्पूर्ण समूह हरियो

काठमाडौं । सरकार परिवर्तनको तयारी सँगै सेयर बजार हरियाली देखिएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.९४ अंकले बढेर ३७०.०१ विन्दुमा पुगर बन्द भएको छ । २.२९ प्रतिशतले बढेको सेयर बजार मंगलबार नेप्सेमा दोस्रो सर्किट लागेको थियो […]