सेबोन अध्यक्ष नियुक्ति प्रकरण : प्रक्रिया रद्द गर्न सर्वोच्चको अल्पकालिनआन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अगाडि नबढाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । यस अघि सरकारले बार्ड अध्यक्षका लागि प्रक्रिया सुरु गरेर अन्तरवार्ता र प्रस्तुतिकरणका लागि  छनौट भएका ५ मध्ये ३ जना सहभागी नभएको भनि प्रक्रिया रद्द  गरेर पुन प्रक्रिया सुरु गरेकोमा अगाडि बढेको प्रक्रिया रद्द नगर्न र पुन […]

५ अर्बको हकप्रद सेयर आउँदै

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले ६ वटा कम्पनीको ५ अर्ब रुपैयाँ भन्दा बढीको हकप्रद शेयर निष्काशनका लागि अनुमति दिइएको छ । बोर्डले ६ वटा कम्पनीको ५ करोड ४५ लाख ४८ हजार ८ सय ८ कित्ता बराबरको ५ अर्ब ४५ करोड ४८ लाख ८० हजार ८ सय रुपैयाँ मूल्य बराबरको सेयर निष्काशन गर्न अनुमति दिएको हो […]

नेप्सेमा दोस्रो सर्किट , ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो । पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै नेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । अव ४० मिनेटको लागि कारोबार बन्द भएको हो । […]

खुलेको २ मिनेटमै शेयर बजारमा लाग्यो सर्किट ब्रेक, २० मिनेटका लागि बजार बन्द

काठमाडौँ । नेप्से परिसूचक ४ प्रतिशतले बढेर २१३५.८७ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ। बजार खुलेको २ मिनेटमै सर्किट ब्रेक लागेको हो। ८२.४८ अंकले बजार बढ्दा यतिखेरसम्म ८ करोड ६९ लाख रूपैयाँको सेयर किनबेच भएको छ। बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै […]

प्रभु इन्स्योरेन्सले हकप्रद जारी गर्ने बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धी सम्बन्धि सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र एनआईसी एशिया क्यापिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्। कम्पनीले नेपाल बीमा […]

सपोर्ट माईक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । सपोर्ट माईक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडको  १ लाख २३ हजार ८ सय ९ कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले आर्थिक बर्ष २०७९\८० को नाफाबाट १३ % बोनस शेयर बितरण गरेको थियो सो शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।  यस बोनस बापतको सुचिकृत शेयर सोमबारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् […]

ग्लोबल इक्विटी फन्डले एक अर्बको लगानी फन्ड ल्याउँदै, ६ क्षेत्रमा लगानी गर्नेः कार्यकारी निर्देशक डा. मनिष थापाको अन्तरवार्ता

प्राइभेट इक्विटी भेन्चर क्यापिटलको रुपमा स्थापना भएको ग्लोबल इक्विटी फन्डले एक अर्ब रुपैयाँ बराबरको लगानी फन्ड संकलन गर्न नेपाल धितो पत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड वान अन्तर्गत संकलन गर्ने एक अर्ब रुपैयाँ क्लिन इनर्जी, उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, सेवा क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ। नेपाल धितोपत्र बोर्ड […]

धितोपत्र बोर्डको अध्यक्ष छान्न पुन समिति गठन

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुन सुरु गर्ने भएको छ  । आजको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्नेका लागि नाम सिफारिस गर्नका लागि छनौट  समिति गठन गरेको छ । छनौट समितिमा राष्ट्रिय योजना आयागका उपाध्यक्ष मिनवहादुर श्रेष्ठको अध्यक्षतामा गठित समितिमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र प्राध्यापक उदय निरौला सदस्य छन् । […]

सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद निश्काशन गर्ने, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स  र सिटिजन्स क्यापिटल  बीच सानिमा जिआईसी इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतामा उल्लेख भएअनुसार सिटिजन्स […]

१६ अंकले बढेको नेप्सेमा कारोबार रकममा कमी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले बढेर ३६१.७७ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३२३ वटा कम्पनीको ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता […]