शिखर पावरको आईपीओ बाँडफाँड

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडकाे आईपीओ बाँडफाँड गरिएकाे छ । कम्पनीले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको हाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएको हो। अनुमति पाए लगत्तै माघ ६ गतेदेखि ९ गतेसम्म […]

शिखर पावरको आईपीओ आजा बाँडफाँड गरिदै

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज चैत ३ गते बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । उक्त आईपीओ बिहान साढे ८ बजे बाँडफाँड हुने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल […]

पाँच वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकको आग्रह

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पुरानो लाभांश लिनका लागि आग्रह गरेको छ । बैंकले ५ वर्ष पुरानो (आर्थिक वर्ष २०७६/०७७) नगद लाभांश बुझिलिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको हो । बैंकको साधारणसभाले लाभांश पारित गरेको मितिले ५ वर्षसम्म पनि सम्बन्धित सेयरधनीले बुझि नलिएको अवस्थामा त्यस्तो लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने व्यवस्था भएकोले […]

नेपाल लाइफको समृद्धि लगानी योजनाको इकाई सूचीकृत

काठमाडौं । नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रति इकाई मूल्य १०० रुपैयाँ कायम भएको क्रम संख्या १ देखि २०,००,००,००० सम्मका कुल २०,००,००,००० इकाई सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचिकृत भएको हो । कम्पनीले सर्वसाधारण समक्ष नेपाल […]

स्पष्ट कानुन नहुँदा यस्ता कम्पनीहरुको आइपीओ प्रकृया अझै अगाडि बढेन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा स्पष्ट कानुन नहुँदा हाल नेप्सेमा सूचीकृत भएका भन्दा फरक प्रकृतिका कम्पनीहरुले आइपीओ जारी गर्न पाएका छैनन् । आइटी, हेलिकप्टर, टेलिभिजन, हस्पिटललगायत नयाँ क्षेत्र र फरक ‘बिजनेस नेचर’ भएका कम्पनीहरुको आइपीओ अनुमति नपाएका हुन् । धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन नगर्दासम्म यस्ता कम्पनीहरुको आइपीओ पकृया अन्योल नै देखिएको छ । […]

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गतको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सूचिकृत भएको छ । सोमबार नेप्समा यस योजानाको २० करोड इकाई  सूचीकृत भएको हो । नेप्सेले यसलाई  ‘NSY’ सिम्बोल दिएको छ  ।

२६.०७ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

काठमाडौं । सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेको छ । बजार २७९८.८३ अंकमा पुगेरा बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख २ हाजर ७५९ पटक्को कारोबार हुँदा ३ करोड ७ लाख ९० हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने ११ अर्ब ९७ करोड […]

प्रतिकित्ता १०६ रुपैयाँमा सिटिजन्स बैंकको सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहअन्तर्गतको ठूलो परिमाणको सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। बैंकले संस्थापक समूहको कुल १४ लाख ४४ हजार ८४ दशमलव ९३ कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ। प्रारम्भिक चरणमा उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक […]

हिमालयन बैंकको ८ लाख ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडको संस्थापक समूहअन्तर्गतको ८ लाखभन्दा बढी कित्ता सेयर बिक्रीका लागि सार्वजनिक गरिएको छ।बैंकले उपलब्ध गराएको जानकारी अनुसार संस्थापक समूहको ८ लाख ३८ हजार १४९ दशमलव ६३ कित्ता सेयर बिक्रीमा राखिएको हो। उक्त सेयरमा प्रारम्भिक चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यसका लागि बैंकले […]

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक आरविवि मर्चेन्टले बाँडफाँड गरेको हो । कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८२ हजार ५ कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा ८३ हजार ६०६ जनाको आवेदन परेको थियो । […]