वाटर इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड बीच बिहीबार सम्झौता सम्पन्न भएको […]

४.५९ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४.५९ अंकले बढेको छ । बजार २६४०.५४ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२८ वटा कम्पनी ६९ हजार २६१ पटक कारोबार हुँदा १ करोड ४ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको हो । करोबार रकम भने ४ अर्ब ९० करोड ८० लाख पुगेको छ । बुधबारको तुलनामा […]

सोलु हाइड्रोपावरको आईपीओ स्थानीयलाई बाँडफाँट

काठमाडौं ।  सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको प्रारम्भिक सेयर (आईपीओ) बिहीबार बाँडफाँट गरेको छ । सोलुले स्थानीयलाई प्रदान गरेको १ करोड कित्ता आईपीओ बिहीबार बाँडफाँट गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको १० लाख कित्ता शेयरको बाँडफाँट यसअघि नै सम्पन्न भइसकेको छ। स्थानीय र वैदेशिक रोजगारीको प्रक्रिया सकिएपछि कम्पनीले अब […]

होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आउँदो माघ ४ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको हो । होटलले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये पहिलो चरणमा ४ लाख कित्ता […]

आरती पावरको १० औँ वार्षिक साधारणसभा माघ १६ गते

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १६ गतेका लागि १० औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । उक्त सभा पारिजात पार्टी प्यालेस टोखा नगरपालिका ८ मा दिको २ बजेदेखि ५ बजेसम्म आयोजना हुने छ । सभाले सञ्चालक समितिको […]

लाभांश पारित गर्न चार कम्पनीको साधारणसभा बस्दै

काठमाडौं । आज विभिन्न ४ वटा कम्पनीहरुको साधारणसभा बस्दैछ । आज तीन वटा बीमा कम्पनी र एउटा बैंकको वार्षिक साधारणसभा सम्पन्न हुदै छ । आज आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र एनएमबि बैंकको साधारणसभा बस्दैछ । आइएमई लाइफले चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश, सानिमा रिलायन्स लाइफले १०.१७८० प्रतिशत नगद […]

विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । लघुवित्तले पुस २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको हो । लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो । साविकको नयाँ सारथी लघुवित्त […]

सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेड बीच हकप्रद निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रमका बिच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको आर्थिक वर्ष […]

सालपा विकास बैंकको आईपीओ शुक्रबार बाँडफाँड हुँदै

काठमाडौं । सालपा विकास बैंकको आईपीओ बाँडफाँड गर्ने मिति तय भएकाे छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बाँडफाँड पाैष २५ गते शुक्रबार बिहान ९ बजे हुनेछ । बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ निष्काशन गरेको थियो । जहाँ २३ लाख ८३ हजार ४०७ जनाले २ […]

राधी विद्युतको स्थगित साधारण सभा पुस ३० गते हुने

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले स्थगित भएको आफ्नो वार्षिक साधारण सभा पुनः आगामी पुस ३० गते गर्ने भएको छ । कम्पनी ऐन बमोजिम आवश्यक गणपूरक सङ्ख्या (कोरम) नपुगेपछि पूर्वनिर्धारित सभा स्थगित गरी नयाँ मिति तय गरिएको जनाएको छ । पुस २२ गते मङ्गलवार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्थगित साधारण सभा पुनः […]