एशियन लाइफको लिलाम सेयर बाँडफाँड

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलाम बिक्रीमा राखेको सेयर बाँडफाँट गरिएको छ । कम्पनीले भदौ २२ देखि असोज ५ गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको सेयर बाँडफाँड गरेको हो । कम्पनीले संस्थापक समूहतर्फको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४३७.९१ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको थियो […]

दशैं बिदा पछिको पहिलो दिन शेयर बजारमा उच्च अंकको गिरावट, ५८ अंकले घट्दा चार अर्ब ६२ करोडको कारोबार

काठमाडौं । शेयर बजार परिसुचक नेप्से उच्च अंकले ओरालो लागेको छ । दशैंको लामो बिदापछि आज मंगलबार बजार खुलेको भएपनि नेप्से परिसुचक ५८ दशमलव ५५ अंकले ओरालो लागेर २६ सय चार दशमलव ९६ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८८ अंकले ओरालो लागेर चार सय ५४ […]

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमो आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये […]

प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको स‍स्थापक सेयर बिक्रीमा

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित करिब २ लाख कित्ता सेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ । कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर आवेदकलाई बाँडफाँड गर्दा बाँकी बसेको सर्वसाधारण समूहतर्फको १ लाख ८९ हजार ९२७ कित्ता सेयर बिक्रीमा राखेको हो । […]

दशैँ बिदापछि आजदेखि खुल्दै सेयर कारोबार

काठमाडौं । दशैँ बिदामा बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । दशैँको बिदा आइतबारदेखिनै सकिए पनि बाढी पहिरोका कारणले सरकाले थप दुई दिन बिदा दिएसँगै सेयर कारोबार हुने दिन पनि दुई दिन पछि धकेलिएको थियो । ८ दिन पछि खुल्ने सेयर बजारले कस्तो रहला भन्ने आम चासो रहेको छ । दशैँ अघिको अन्तिम […]

नेप्सेमा भगवती हाइड्रोपावरको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २१ गते बुक क्लोज गर्दैछ त्यही लाभांश (बोनस सेयर) पछि कम्पनीको सेयरमूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयरमूल्य ८२५ रुपैयाँ ३५ पैसा कायम भएको छ । नेप्सेको दशैं अघिको […]

आज र भोलि सेयर बजार नखुल्ने

काठमाडौं । दशैँको बिदा सकिएर आजदेखि सेयर बजार खुल्नु पर्ने थियो । तर, अवस्था असामान्य भएको भन्दै सरकारले आज र भोलि सार्वजनिक बिदा दिएसँगै सेयर कारोबार नहुने भएको हो । दशैँ बिदा पछि आजदेखि सेयर बजार खुल्ने भनिएको थियो । तर, देशभर भएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले थप दुई बिदा दिने घोषणा […]

यी हुन् दशैं विदामा हेर्नै पर्ने विश्वका उत्कृष्ट सेयर बजार सम्बन्धी चलचित्र र सिरिजहरु

काठमाडौं । दशैंको लामो विदा लगानीकर्ताका लागि ज्ञान, अनुभूति र व्यक्तिगत सिपलाई वृद्धि गर्ने सुनौलो अवसर बन्न सक्छ । यस समयमा हामी मनोरञ्जनसँगै शिक्षा र प्रेरणा लिन सक्छौं, नयाँ विचार र अनुभव प्राप्त गर्न सक्छौं र भविष्यका लागि योजना बनाउन पनि प्रसस्त समय पाउँछौं । यदि तपाईं सेयर बजार, लगानी, वित्तीय रणनीति, जोखिम व्यवस्थापन वा […]

दशैं बिदाको अन्तिम दिन बढ्यो शेयर बजार, घट्यो कारोबार

काठमाडौं । दशैं बिदाको अघिल्लो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२२ अंकले बढेर ४६२.५० विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.१७ अंकले र सेन्सेटिभ इन्डेक्स १.१० अंकले बढेको […]

सागर डिस्टिलरीको आईपीओ बाँडफाँड

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये १ लाख १९ हजार ६४ जनाले आईपीओ पाएका छन् । २१ लाख ७ हजार ९८९ जनाको हात खालि हुने भएको छ। कम्पनीको आईपीओमा २३ लाख ५२ हजार ४९३ जनाले आवेदन दिएका […]