शेयर बजारमा प्रवेश गर्दा ध्यान दिनु पर्ने कुराहरु विषयमा स्मार्ट फ्राइडे इन्स्लाइट सिरिज – Episode 11 आयोजना हुँदै
काठमाडौं । SMART Growth Ventures Pvt. Ltd. द्वारा प्रस्तुत “SMART Friday Insight Series” को एघारौं शृंखला (Episode 11) आगामी शुक्रबार आयोजना हुने भएको छ। ज्ञान र अवसरबीचको सेतु निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको यस शृंखलाको यसपटकको मुख्य विषय “सेयर बजारमा प्रवेश गर्दा ध्यान दिनु पर्ने कुराहरु” रहेको छ। कार्यक्रम २० मार्च २०२६ (०६ […]

