सोपान फर्मास्युटिकल्सले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आउँदो चैत ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको छ । कम्पनीले पहिलो […]

सोलु हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोलु हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ । बिहीबार नेप्समा कम्पनीको १० करोड कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको २ करोड कित्ता साधारण सेयर र संस्थापक समूहको  ८ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको […]

धौलागिरी लघुवित्तले लाभांश नदिने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । यस संस्थाको फागनु २७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

३ ब्रोकर कम्पनीलाई मनी लाउन्ड्रिङ ऐन उल्लङ्घनमा लाखौँ जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मनि लाउन्ड्रिङसम्बन्धी व्यवस्था पालना नगरेको भन्दै तीन धितोपत्र कारोबार गर्ने कम्पनीलाई जरिवाना गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐन २०६४ अन्तर्गत कारबाही गरेको जनाएको छ । बोर्डका अनुसार ऐनको दफा ७(क) उपदफा (४) को खण्ड (ख) बमोजिम ती कम्पनीहरूलाई आर्थिक जरिवाना गरिएको हो। बोर्डले सिप्ला सेक्युरिटिज लिमिटेडलाई ५० लाख […]

याम्बालिङ्ग हाइड्रोपावरले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ करोड […]

ज्योति विकास बैंकको साधारणसभा आज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकको १८ औँ  वार्षिक साधारणसभा आज काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुँदैछ । बैंकको गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरिसकेकोले यस सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । […]

स्नो रिभर्सले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओमा आउँदो चैत १२ गतेदेखि आवेदन खुला हुने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते […]

गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आज (फागुन २८ गते) देखि आफ्नो दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्काशन तथा बिक्री खुला गर्दैछ । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये ९० लाख […]

होटल फरेष्ट इनको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा होटल फरेष्ट इन लिमिटेडको सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा कम्पनीको २ करोड कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको ४० लाख कित्ता र संस्थापक समूहको  १ करोड ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९०.६५ रुपैयाँदेखि २७१.९५  […]

नेप्से सँगै घट्यो कारोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक ४६.७८ अंकले घटेको छ । बजार २७९६.५७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख १५ हजर ५५० पटक्को कारोबार हुँदा ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने १३ अर्ब १८ करोड […]