एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको […]

साप्सु कालिका हाइड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं । साप्सु कालिका हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित असोज १२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ […]

माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असोज १० गते होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण […]

झापा इनर्जीको आइपीओमा आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ४ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । झापाले यसअघि जारी पुँजी ३८ करोड १ लाख रुपैयाँको १० प्रतिशतले हुने ३ करोड […]

बिहीबार नेप्से सूचक घट्यो, कारोबार रकममा भने वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से सूचक घटेको छ । नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.११ अंकले घटेर ४६९.८३ विन्दुमा पुगेर बन्द भएको छ । फ्लोट इन्डेक्स ०.४७ अंकले र सेन्सेटिभ इन्डेक्स ०.२६ अंकले घटेको हो । बिहीबार ३१७ वटा […]

सपोर्ट लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ हजार ८१ कित्ता शेयर संस्थापक शेयरधनीले आफ्नो नाममा प्रति कित्ता न्यूनत्तम ८ सयस ५० मा बिक्रिमा रहेको छ ।  बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो अधिकार बिध्यमान संस्थापक शेयरधनीको हुने कानूनी ब्यबस्थाका कारण विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र के कति दर दररेटमा किन्न लागेको खुलाई […]

 बुङ्गल हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।  बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणको लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी  ८३ करोड को ३५ प्रतिशत  अर्थात २९ करोड ५लाख रकम बराबरको  प्रति कित्ता १सयका दरले २९ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो  । कम्पनीले  जारी […]

जोशी हाईड्रोपावर डेभलपमेन्टको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १ कित्ता साधारण शेयर बराबर ०.६५ कित्ता शेयर (१:०.६५ ) को अनुपातमा प्रति कित्ता १ सय को दरले २४ लाख १४ हजार कित्ता १ सय कित्ता शेयर हकप्रद साधारण शेयरको २०८२ साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला भैरहेको र उक्त शेयररमा आबेदमन दिने योग्यता पुगेका इच्छुक आबेदकले […]

दोहोरो अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । बुधबार  सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घतेर ४७०.९४ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.१६ अंकले र सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले घटेको हो । बुधबार  ३२६ […]

ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी) को आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) ले साधारण शेयर निष्काशन (आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकका लागि सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त गरेको छ । बुधबार एक समारोह बीच ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) र सिटिजन्स क्यापिटल लिमिटेड बीच साधारण शेयर निष्काशन (आइपीओ) तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । […]