सुपर खुदी हाइड्रोपावरको वार्षिक साधारणसभा असोज दोस्रो साता, ३१ करोडको आईपीओ प्रस्ताव गर्ने
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारणसभा असोज ८ गतेका लागि आह्वान गरेको छ। कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने लगायतका विषयमा छलफल गर्न सभा बोलाएको हो। कम्पनीको साधारणसभा काठमाडौंको डिल्लीबजारमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुनेछ। सभामा विशेष […]

