सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लि. को  ५,८०,००० कित्ता संस्थापक शेयर बिक्री मा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गरी लिन इच्छुक हाल कायम यस कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने विद्यमान कानूनी व्यवस्था बमोजिम संस्थापक शेयरधनीहरुको जानकारीको लागि कम्पनीले २०८२ असार ३० गते सार्वजनिक सुचना जारी गरेकोममा सो समय भित्र हाल कायम […]

बुङ्गल हाइड्रो लिमिटेडको आइपीओ भदौ १६ देखि सर्वसाधारणको लागि बिक्रिमा

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओ २०८२ भदौ १६ देखि सर्वसाधारणको लागि बिक्रिमा आउने भएको छ । कम्पनीले भदौ १६ देखी १९ बैङ्किङ समय सम्म आईपीओ बिक्रिको लागि ल्याएको जनाएको छ । कम्पनीले  आयोजना प्रभावित स्थनिय र नेपाल सरकारबाट श्रम स्वीकृति लिई बैदेशिक रोजगारीमा रहेका नागरिकको लागि  आईपीओ  जारी गरि बाँडफाँट गरिसकेको छ । कम्पनीले […]

हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ गतेदेखि इकाई निष्कासन गर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले एचएलआई लार्ज क्याप फण्ड सञ्चालन गर्ने भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाका लागि भदौ १५ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासन गर्न लागिएको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना सञ्चालनका लागि प्रति इकाई १० […]

पिपुल्स पावरको ५० प्रतिशत हकप्रद शेयर बाँडफाँट, ३ लाख ९१ हजारभन्दा बढी लिलामीमा आउने

काठमाडौं । पिपुल्स पावर लिमिटेडको ३ लाख ९१ हजार ७७९ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले असार २२ गतेदेखि साउन २६ गते सम्म ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा उल्लेखित कित्ता हकप्रद शेयर भने विक्री हुन नसकेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ९१ हजार ६३८ जना शेयरधनीहरूलाई २७ लाख ७१ […]

बुङ्गल हाइड्रोको आईपीओ स्थानीयमा बाँडफाँट

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थनीयमा जारी गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा पनि असार २९ गतेदेखि साउन २६ गतेसम्म आईपीओ निष्कासन गरि भदौ ५ गते बाँडफाँट गरेको हो । कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशतले हुने २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार […]

नेपाल धितोपत्र बोर्डमा पूर्ण सञ्चालक, आईक्यानको तर्फबाट सीए आनन्दराज शर्मा वाग्ले मनोनीत

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति पूर्ण बनेको छ । यसअघि बोर्डको सञ्चालक समितिमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आईक्यान) बाट प्रतिनिधिको पद रिक्त रहेको थियो । आईक्यानको तर्फबाट उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्ले बोर्ड सञ्चालक समिति सदस्यमा मनोनीत भएका हुन् । आईक्यानले आफ्नो प्रतिनिधिको रुपमा उनलाई मनोनयन गरेर पठाएसँगै भदौ ६ गते बोर्डका अध्यक्ष […]

प्रभु सेलेक्ट फण्ड र स्मार्ट फण्डको प्रतिफलका लागि बुक क्लोजको मिति तय

काठमाडौं । प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले प्रस्ताव गरेको लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेका छन् । प्रभु क्यापिटल लिमिटेडको व्यवस्थापनमा प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले करसमेत १२ प्रतिशत र प्रभु स्मार्ट फण्डले १० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका हुन् । दुवै योजना बन्दमुखी प्रकृतिका योजना हुन् । […]

भेन्चर हायर पर्चेजले आइपीओ जारी गर्ने

काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा भदौ २७ गते यसकम्पनीको दर्ता कार्यालयमा  दिउँसो ३ बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति […]

नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभा तय लाभांस प्रस्ताब पारित गर्ने

काठमाडौं ।  नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको  साधारण सभा २०८२ साल भाद्र महिना २९ गते बि.एल.सी सभा कक्ष थापाथली, काठमाडौंमा बस्ने भएको छ  । साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन आ.व. २०६१/०६२ उपर छलफल गरी पारित गर्ने । लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०६१/०६२ को कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने । कम्पनी […]

२७५७ मा झर्यो नेप्से, ५ अर्ब २ करोडमा सीमित कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६९ अंकले घटेर ४७४.२६ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.५० अंकले र सेन्सेटिभ इन्डेक्स ०.२१ अंकले घटेको हो । बिहीबार […]