मुख्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका शेयर बिक्री गर्दै

काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४ लाख ४४० कित्ता शेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आहवान गरेको छ। जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ताको न्यूनतम मूल्य ३०० र न्यूनतम आवेदन ५ हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको करिब सवा १ लाख कित्ता शेयरको लक इन सकिने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सामूहिक लगानी कोषहरुको लागि छुटाएको साधारण शेयरको लक इन अवधि आगामी असोज ५ गते सकिने भएको छ । लक इन अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछन् । सामूहिक लगानी कोषहरुले १लाख १२ हजार ५०० कित्ता सेयर होल्ड गरेका छन्। यी सेयरहरु लक इन खुलेपछि […]

हाथवे इन्भेष्टमेन्टले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न भदौ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभामा गत आर्थिक […]

होटल्स तथा पर्यटन समूहका कम्पनीले कमाएर १ अर्ब २५ करोड, एउटा भने घाटामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटल्स तथा पर्यटन समूहका कम्पनीहरुले १२ महिनामा १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १ प्रतिशत कम हो । अघिल्लो वर्ष यी संस्थाहरुले १ अर्ब २६ करोड नाफा कमाएका थिए । ओरियन्ट होटल्स नाफामा मात्रै ७६ प्रतिशतले घटेको […]

लघु बिमा कम्पनीहरुको नाफामा २१८ प्रतिशतको वृद्धि, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका ७ वटा लघु बिमा कम्पनीहरुले १२ महिनामा १० करोड ७२ लाख रुपैयाँ  खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनमा २१८ प्रतिशत धेरै हो । ७ मध्ये २ वटाको मात्र उक्त नाफा घटेको छ । संस्थाहरुले लगानी तथा कर्जबाट हुने आम्दानी बढेको छ । साथै, बिमा शुल्क संकलन पनि […]

६.५१ अंकले बढ्यो नेप्से, ५ अर्ब ६३ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेर ४७७.०६ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.४० अंकले र सेन्सेटिभ इन्डेक्स ०.४९ अंकले बढेको हो । […]

ओम मेगाश्री फर्मास्युटिकल्सको म्युचुअल फण्डको ९० हजार कित्ता शेयरको लक इन अवधि सकिदै

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको म्युचुअल फण्डको लक इन अवधि सकिन लागेको  छ । कम्पनीको ९० हजार कित्ता शेयरको लक इन अवधिको सकिन लागेको हो । लक इनमा कुल शेयर सङ्ख्या ९०,००० रहेको छ सो शेयर १८,००,००० कित्ता शेयर मध्येबाट ५ प्रतिशत हो । गत वर्ष चैत १२ गते लक इन गरेको २०८२ असोज ११ […]

हाथवे इन्भेष्टमेन्टको बोनस सेयर घोषणा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र  कर तिर्न ०.६३२ प्रतिशत नगद दिने निर्णय गरेको हो । कम्पनीको भदौ २ गते बसेको सञ्चालन समिति बैठकले लाभांश दिने निर्णय गरेको हो ।  

स्वस्तिक लघुबित्त बित्तिय संस्थाको आईपीओमा आबेदन दिन अन्तिम दिन

काठमाडौं । स्वस्तिक लघुबित्त बित्तिय संस्था लिमिटेडको आम लगानी कर्ताको लागि  बिक्रिमा रखेको आइपीओमा आबेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी ५ करोड ७७ लाख ३१ को ४० प्रतिशत बराबर २ करोड ३१ लाख रुपैयाको प्राथमिक शेयर मध्ये  यसको १० प्रतिशत प्रति शेयर १०० का दरले नेपाल सरकारबाट स्वीकृत लिई बेदेशिक […]

नेप्सेको नाम र लोगो प्रयोग गरि हुन सक्ने ठगिबाट जोगिन नेप्सेको आब्हान

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नाममा सामाजिक सञ्जालहरुमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप, सेयर किनबेचका सिफारिस, नक्कली भिडियो/अडियो लगायतका झूठा दाबीहरू देखिएकोमा गंभिर ध्याकनाकर्षण भएको जनाएको छ  । नेप्सेले यस्ता  गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पार्ने बताउदै। नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको […]