एन आई सी एसिया बैङ्कको १ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्य ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीको  नाममा रहेको एनआईसी एशिया बैङ्कको १ लाख कित्ता संस्थापक शेयर गोप्य शिलबन्दीको आधारमा बिक्रिमा  रहेको छ ।   बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्न चाहने लगानिकर्ताले  एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली  एनआइसी यसिया बैङ्कका शाखा कार्यालयहरु विराटनगर-३, मोरङ्ग आदर्शनगर, वीरगंज महेन्द्रपुल, पोखरा श्रवणपथ, बुटवल […]

झापा इनर्जी लिमिटेडको आईपिओ(प्राथमिक शेयर) आजबाट बिक्रि सुरु

काठमाडौं । झापा इनर्जी लिमिटेडले आज (साउन १४ गते) देखि आईपीओ प्राथमिक शेयर निष्काशन गर्दैछ। कम्पनीले  पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको […]

नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

काठमाडौं ।नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले प्राथमिक शेयर (आईपीओ) को तयारी अघि बढाएको छ । कम्पनीले प्राथमिक शेयर (आईपीओ) बिक्री तथा निश्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ। बिक्रि प्रबन्धक नियुक्त गर्ने  सम्झौतामा ग्लोबल इक्विटी फण्ड नेपालको  तर्फबाट सञ्चालक डा. मनिष थापा र  क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका […]

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपिओ जारी गर्न पायो बोर्डबाट अनुमति

काठमाडौं ।नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडलाई प्राथमिक शेयर  आईपीओ निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले आज साउन १३ गते कम्पनीलाई (आईपिओ) प्राथमिकशेयर निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको […]

आइपीओ बिक्रीको अनुमति पाएको सागर डिस्टिलरीलाई ‘आइआरएन बी प्लस’ रेटिङ, दायित्व तिर्ने क्षमतामा उच्च जोखिम

काठमाडौं । आइतबार आइपीओ बिक्रीको अनुमति प्राप्त गरेको सागत डिस्टिलरीले गत वर्ष (सन् २०२५) मा १८ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२३ मा १७ करोड ७० लाख आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले जनाएको छ । कम्पनीले आइतबार धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित दरमा १४ लाख ५२ हजार कित्ता सेयर बिक्रीका लागि […]

आइपीओ बिक्रीको अनुमति पर्खिरहेको भूगर्भ सिमेन्टले कमायो १ अर्ब १३ करोड

काठमाडौं । भूगर्भ सिमेन्ट लिमिटेडले गत वर्षको ९ महिनामा १ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष अर्थात, सन् २०२४ मा १ अर्ब ३९ करोड र सन् २०२३ मा १ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ । सिमेन्ट उद्योगमा क्रियाशील भूगर्भ सिमेन्टले पछिल्लो […]

आरविविका २ वटै म्युचुअल फन्डको न्याभ बढ्यो, नाफा कति ?

काठमाडौं । आरविवि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा बढेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि जेठको तुलनामा बढेको छ । जसमा आरविवि म्युचुअल फन्ड १ को (न्याभ) असार मसान्तमा १२.०१ रुपैयाँ पुगेको छ । जेठ मसान्तसम्म यस फन्डको न्याभ ११.२० रुपैयाँ रहेको थियो । […]

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्रीको लागि समय थप

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला अवधि थप गरिएको छ । कम्पनीले  कम्पनीले २०८२ जेठ १५ सम्म कायम शेयरधनीहरुको लागि १ कित्ता साधारण शेयर बराबर ०.४२ कित्ता शेयर (१:०.४२) को अनुपातमा १ सय अङ्कित दरको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद […]

सेयर बजारको प्राविधिक विश्लेषणमा ‘एआइ’को प्रयोग बढ्दो, तर किन मिल्दैन विश्लेषण ?

काठमाडौं । पछिल्लो समय सेयर बजारको प्राविधिक विश्लेषणमा कृत्रिम बौद्धिकता (एआइ)को प्रयोग बढ्न थालेको छ । विभिन्न सेयर स्क्रिनिङ सफ्टवेयरहरुले एआइको मद्दतबाट विश्लेषण गर्न मिल्ने प्रविधिको विकास गरेका छन् । नेप्से इन्डेक्सदेखि कुनै सीमित स्टकको पनि एआइ प्रयोगबाट प्राविधिक विश्लेषण गरिन्छ । यसबाट सेयर बजारको आगामी चाल अनुमान गर्छ सकिन्छ । तर, यसरी गरिएको विश्लेषण […]

लक्ष्मी सनराइज क्यापिटलका ३ वटा फन्डहरुको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलका ३ वटा फन्डहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये शुभ लक्ष्मी कोष ले १६% नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, लक्ष्मी भ्यालु फन्ड–II ले १५% र सनराइज ब्लुचिप फन्डले १९% नगद लाभांश दिने भएको छ ।