पाल्पा सिमेन्टको आईपीओ फागुन २९ गते बाँडफाँड हुने
काठमाडौं ।पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको सर्वसाधारणका लागि जारी प्राथमिक सेयर (आईपीओ) फागुन २९ गते बिहान बाँडफाँड हुने भएको छ। कम्पनीको आईपीओ फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट सेयर बाँडफाँड गरिनेछ। यस क्रममा ४ लाख ५० हजार आवेदकले […]

