प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । प्रभु बैंक लिमिटेडको २,१०५, ६७५ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको सो संस्तापक शेयर खरिद गर्न चाहने खरिद गर्न इच्छुकन शेयरधनी वा विद्यमान संस्थापक शेयरधनी बाहेकका व्यक्ति / संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको Fit & Proper Test को मापदण्ड पुरा हुने आवश्यक कागजात सहित आजको १५ दिन भित्र बैंकको […]

