एनपीएल : जनकपुरमाथि सुदूरपश्चिमको रोमाञ्चक जित

काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेको नेपाल प्रिमियर लिग लिग (एनपीएल) को लो स्कोरिङ खेलमा दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । ६ खेलमा चौथो जित […]

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग लिग (एनपीएल) मा मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ । जनकपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ […]

यू–१९ एशिया कप : नेपालको लगातार तेस्रो हार

काठमाडौं । ओमानमा चलिरहेको १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । आज भएको पाकिस्तानसँगको खेलमा नेपाल १०१ रनले पराजित भयो । पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपालले ४३ ओभर ४ बलमा १७४ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका रोहित चन्दले सबैभन्दा धेरै ३७ रन बनाए । पाकिस्तानका अहमद […]

एनपीएल क्रिकेट : आज सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिमले एनपीएलको यो सिजनमा अहिलेसम्म ५ खेल खेलेको छ भने अंकतालिकामा ६ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले अहिलेसम्म ३ […]

लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डु गोर्खाज शीर्ष स्थानमा उक्लेको छ । काठमान्डुले ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । यस जितपछि काठमान्डु प्लेअफको निकै नजिक पुगेको छ । चितवनको भने ५ खेलमा यो दोस्रो हार हो र ५ अंकसहित […]

रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो बलियाे लक्ष्य

काठमाडौं । रासिद खानको अर्धशतक मदतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो । काठमान्डुका लागि रासिदले यस सिजनको दोस्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५२ […]

युवराजको शतक मद्दतमा पोखराको पहिलो जित, कर्णालीलाई धक्का

काठमाडौं । युवराज सिंह सम्राले सिजनकै पहिलो शतक बनाउँदा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै यस सिजनको पहिलो जित हात पारेको छ । लगातार चार खेलमा पराजित भएको पोखराले यस सिजनकै सर्वाधिक योगफल बनाउँदै पहिलो जित निकाल्दै अंकको खाता समेत खोलेको हाे । पोखराले ५ खेलबाट २ […]

फेर्मिनको दुई गोलले बार्सिलोना विजयी

काठमाडौं ।ला लिगा फुटबल अन्तर्गत भएको खेलमा बार्सिलोनाले घरेलु टोली एट्लेटिको मड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको छ। रियाद एयर मेट्रोपोलिटानो मैदानमा भएको यस  प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा एट्लेटिको पराजित हुन पुग्यो भने बार्सिलोनाका लागि युवा मिडफिल्डर फेर्मिन लोपेज नायक बने। खेलको १०औँ मिनेटमै जुलियन अल्भावेजको पासलाई सदुपयोग गर्दै गिुलियानो सिमोनेले गोल गरेपछि […]

कर्णाली याक्स र पोखरा तथा चितवन र काठमाण्डू गोर्खाज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत  आज कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन् । खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछन् । हाल चार अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा समान दुई जित र हार दुई व्यहोरेको छ । पोखरा भने पहिलो जित निकाल्दै […]

युनाइटेड र भिल्लाको रोमाञ्चक बराबरी

काठमाडौं । म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। दुई गोलले पछि परेको अवस्थामा युनाइटेडले दुई पटक पुनरागमन गरे पनि जित निकाल्न सकेन। खेलको इन्ज्युरी समयमा प्याट्रिक डोर्गु र जोसुवा जिर्कजीले गोल गरेपछि युनाइटेडले हार टारेको हो। खेलको सुरुवातमै भिल्लाले आक्रामक प्रदर्शन गर्‍यो। एलिसनले पहिलो मिनेटमै गोल गर्दै […]