म्यानचेस्टर युनाइटेडसँग आर्सनल पराजित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इमिरेट्स स्टेडियममा ५ गोलको रोमाञ्चक खेलमा प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई ३–२ ले हरायो । ८७ औं मिनेटमा माथेउस कुन्हाले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई जित दिलाए । यो खेलसँगै आर्सनलले घरेलु मैदानमा सिजनको पहिलो हार भोग्यो । शीर्षस्थानका प्रतिस्पर्धी म्यानचेस्टर सिटी र एस्टन भिल्लाको जितले आर्सनलको अग्रता केवल ४ अंकमा सीमित […]

आयोजक फेरिल्यान्डको विजयी सुरुआत

काठमाडौं। आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ । फेरिल्यान्डले जुनियर ब्वाइजमा १ र जुनियर गल्र्समा २ खेल जित्यो । जुनियर ब्वाइजमा फेरिल्यान्डले बीएमसीएलाई २१–१६ ले पराजित गर्‍यो । विजयी टिमका लागि राहुल मग्रातीले ११ स्कोर गरे । जुनियर गल्र्समा फेरिल्यान्ड ‘ए’ ले सेन्ट जोसेफलाई ४४–३४ तथा फेरिल्यान्ड […]

म्यानचेस्टर सिटीको जित

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आज वुल्भरह्याम्प्टन वान्डरर्स (वल्भ्स) लाई २–० ले हराउँदै जितको लयमा फर्किएको छ । सिटीका लागि एन्तोइन सेमेन्होले पहिलो प्रिमियर लिग गोल गरे। ओमार मार्मुशले पनि छैंटौं मिनेटमा सिजनको आफ्नो पहिलो लिग गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। लगातार दुई खेल हारेपछि मैदान उत्रिएको सिटीले यो खेलमा राम्रो प्रदर्शन ग¥यो। […]

श्रीलंकामा भएको अन्तिम अभ्यास खेलमा नेपालको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल जितेको छ । शनिबार भएको खेलमा नेपालले श्रीलंका ‘ए’ लाई ७ विकेटले हराएको हो । श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेलले […]

जिम्बावेविरुद्ध नेपालको सानदार जित

काठमाडौं। उत्कृष्ट ब्याटिङ गर्दै नेपालले जिम्बावेविरुद्ध ६ विकेटको जित निकालेको छ । आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बावेले दिएको १३० रनको लक्ष्य १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। खेलको सुरुआत भने नेपालका लागि चुनौतीपूर्ण रह्यो। ५.३ ओभरमै नेपालले ४७ रन जोड्दा २ […]

न्युजिल्यान्ड विरुद्ध भारतको सहज जित, इशान र सूर्यकुमारको अर्धशतक

काठमाडौं । इशान किशन र सूर्यकुमार यादवले अर्धशतक बनाएपछि भारतले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै टि ट्वान्टी आई सिरिजमा २–० को अग्रता लिएको छ । रायपुरमा जितका लागि २०९ रनको लक्ष्य भारतले १५.२ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्‍यो । भारतको सुरुआत निकै खराब रह्यो । पहिलो सात बलमै सन्जु स्यामसन (६) र अभिषेक शर्मा (०) […]

पिएसजी शीर्ष स्थानमा

काठमाडौं । ब्राड्ली बार्कोलाको गोलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले अक्सेर्रेलाई १–० ले हराउँदै लिग वानको शीर्ष स्थानमा फर्किएको छ । खेलको ७९औँ मिनेटमा उस्मान डेम्बेलेको पासमा बार्कोलाले गोल गर्दै पिएसजीलाई जित दिलाए । यो जितसँगै पिएसजी लेन्सलाई पछि पार्दै तालिकाको पहिलो स्थानमा पुगेको छ । पहिलो हाफमा पिएसजीले धेरै अवसर बनाएको थियो। तर अक्सेर्रेका गोलकिपर […]

केभीकेएसएस बास्केटबल आइतबारदेखि

काठमाडौं। काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को आयोजनामा पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको ३ सहित १६ टिम सहभागी हुने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । कक्षा ९ सम्म […]

युनाइटेड छाड्दै क्यासमिरो

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिली मिडफिल्डर क्यासेमिरो सिजनको अन्त्यमा क्लब छाड्ने पुष्टि गरेको छ। क्लबका अनुसार उनको चार वर्षे सम्झौता यो सिजनपछि समाप्त हुँदैछ। ओल्ड ट्राफोर्डमा बिताएको कार्यकालमा क्यासेमिरोले एफए कप र इङ्ग्लिस लिग कप जित्न सफल भए। आफ्नो बिदाइबारे प्रतिक्रिया दिँदै उनले युनाइटेडप्रति गहिरो भावनात्मक सम्बन्ध रहेको बताए। ‘म म्यानचेस्टर […]

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

काठमाडौं। फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा फेरिल्यान्डका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी गराए । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । […]