चेल्सी र रिब्स उपाधिनजिक

काठमाडौं। चेल्सी वल्र्ड स्कुल र डिफेन्डिङ च्याम्पियन रिब्स पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । चेल्सीले आयोजक केएमसीलाई २९–११ ले पराजित गर्‍यो । चेल्सीकी तेन्जिङ कुसाङले १० अंक जोडिन् । रिब्सले द चाँदबाग स्कुललाई २७–१९ ले हरायो । रिब्सकी सुप्रिया मल्लले १२ स्कोर गरिन् । सिनियर ब्वाइजमा गोल्डेनपिक र […]

मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा

काठमाडौं। मार्वलस र बाल दीक्षा सदन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ ले पराजित ग¥यो । मार्वलसको जितमा सिनेप शाहीले १६ अंक योगदान गरे । अर्नव महर्जनको १३ अंक सहयोगमा बाल दीक्षाले सेवा सदनलाई ३८–२८ ले हरायो । सिनियर ब्वाइजमै गोल्डेनपिकले माइलस्टोनर्ला ४८–३७ […]

टिकटक बन्यो फिफाको प्रथम रुचाइएकोको प्लेटफर्म: फ्यानहरूको अझै नजिक बन्नेछ फिफा विश्वकप २०२६

नेपाल । टिकटकले फिफासँग एक सम्झौता मार्फत् विश्वव्यापी साझेदारी गरेको छ, जसअनुरुप टिकटक फिफाको आजसम्मकै प्रथम रुचाइएको प्लेटफर्म बन्नेछ। यस साझेदारी मार्फत फिफा विश्वकप २०२६ को आधिकारिक कभरेज विस्तार हुनेछ भने बीहाइण्ड-द-सीन एक्सेस र इन्टरएक्टिभ फ्यान अनुभवहरू उपलब्ध हुनेछन्।सन् २०२६ को अन्त्यसम्म कायम रहने यो साझेदारीले फुटबलको सबैभन्दा ठूलो प्रतियोगितालाई डिजिटल माध्यमबाट अनुभव गर्ने नयाँ […]

केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा

काठमाडौं। आयोजक केएमसी, द चाँदबाग स्कुल र चेल्सी वल्र्ड स्कुल पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका  छन् । बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले हिमालीलाई १५–९ ले पराजित ग¥यो । केएमसीकी आकृषा घिमिरेले १२ अंक जोडिन् । चाँदबागले गोल्डेन फ्लावरलाई २४–१४ ले  हरायो । चाँदबागकी अमौलिका खड्काले १५ स्कोर गरिन् । चेल्सीले […]

श्रीलंकासँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । नेपाली टोली साफ महिला फुटसल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा मंगलबार श्रीलंकासँग २–२ को बराबरीमा रोकिएको छ । बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा नेपालले पहिलो हाफमा लिएको २–१ को अग्रता रक्षा गर्न सकेन । नेपालले पहिलो मिनेटमै गोल खाएको थियो । मनीषा थापामगर र विमला चौधरीको गोलमा नेपालले श्रीलंकाविरुद्ध २–१ अग्रता लियो । दोस्रो हाफमा श्रीलंकालाई दबाबमा राखे […]

मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा

काठमाडौं । मार्वलस र भीएस निकेतन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मार्वलसले ग्रिनलन्सलाई २७–१६ ले पराजित गर्‍यो । मार्वलसको जितमा सिनेप शाहीले ८ अंक योगदान गरे । मार्वलस एक खेल अगावै समूह ‘सी’ बाट क्वाटरफाइनलमा पुगेको हो । यो समूहबाट सेवा सदन पनि क्वाटरफाइनलमा पुगिसकेको छ । […]

चाँदबागलाई सफलता

काठमाडौं । द चाँदबाग स्कुलले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार जित हात पारेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा चाँदबागले हिमालीलाई २८–२० ले पराजित ग¥यो । चाँदबागको जितमा अमौलिका खड्काले १० अंक योगदान गरिन् । सोही स्पर्धामा सिस्का थापाको १२ अंक सहयोगमा डिफेन्डिङ च्याम्पियन रिब्सले बाल दीक्षा सदनलाई २४–१५ ले हरायो । […]

यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा

काठमाडौं। नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ । प्रतियोगिता ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष डबल्स ‘ए’ डिभिजन र ‘बी’ डिभिजन, यु–१७ […]

न्यु डायमन्ड दोश्रोपटक च्याम्पियन

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब अपराजित रहँदै केएनपी नेरोलेक नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेको छ । यो प्रतियोगितामा न्यु डायमन्ड दोश्रोपटक च्याम्पियन बनेको हो । सातौं संस्करणमा पहिलोपटक न्यु डायमन्ड च्याम्पियन बनेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा न्यु डायमन्डले डिफेन्डिङ च्याम्पियन […]

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस प्रतियोगिता हुने

काठमाडौं । हिमालयन चेस एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देष्यले ‘हिमालयन च्यालेन्जर्स यू १८ फिडे रेटिङ चेस प्रतियोगिता’ आयोजना गर्ने भएको छ । उमेर समूहमा आयोजना गर्न लागिएको दुर्लभ क्लासिकल चेसमा छनोट गरिएका प्रतिभावान् २४ खेलाडीले आइतबारदेखि नौ दिन प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं जिल्ला चेस संघसँगको सहकार्यमा आयोजित प्रतियोगिताबारे एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘नेपालमा […]